|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
'शान्ति र लोकतन्त्रको निम्ति प्रेस स्वतन्त्रता बहसः आजको आवश्यकता' |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Madhesh Media interaction. Photos: Dinesh लहान, 15 Feb, 09- मधेशमा सशस्त्र संघर्ष गरिरहेको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाको वार्ता टोली संयोजक तथा मोर्चा प्रवक्ता कोटिल्य शर्माले अहंकार त्यागियो भने यो देश स्वीजरल्याण्ड हुन सक्छ। तर यदि यथास्थितिमै रहिरहियो भने यो देशलाई ईराक र अफगानिस्तान बन्नबाट कसैले रोक्न सक्दैन बताउंनुभयो । मधेश मिडिया मिशन नेपालद्वारा आयोजित 'शान्ति र लोकतन्त्रको निम्ति प्रेस स्वतन्त्रता बहसः आजको आवश्यकता' विषयक एक दिने अन्तरकि्रयालाई सम्बोधन गर्दै वार्ता टोलीका संयोजक नेपालीमाथि लादिएको गोरखाली राष्ट्रियता हामीलाई चाहिदैन भन्नुभयो । हामी यही भूगोलमा बस्न चाहेकोले हामीलाई नेपाल होइन हिमालयन स्टेट युनियन नाम गरेको देश चाहिन्छ भन्दै संयोजक शर्माले भन्नुभयो-'हामीलाई सार्वभोमसत्ता सम्पन्न तराई राष्ट्र चाहिन्छ । र हामी आतंकवादी र जड्सुत्रवादी होइन सरकार वार्ताप्रति ईमान्दार नभएकोले वार्ताको सफलतावारे अहिले नै केही भन्न सकिदैन।' उहांले नक्कली पत्रकार र नक्कली क्रान्तिकारीहरुबाट तराईको मुक्तिमाथि ठूलो खतरा रहेकोले उमा िसंह जस्तो विरंगनाको हत्यारालाई नेपाल त के विश्वको जुनसुकै अदालतले पनि छोड्न नहुने बताउंनुभयो । उहांले हाम्रो संगठनले युद्ध गर्न छोडेको छैन, थप युद्धको लागि तयारी गरिरहेको छ भन्नुहुंदै टोली संयोजक कोटिल्य शर्माले यदि मधेशको अधिकारलाई कुण्ठित गर्न खोज्छ भने यो देश इराक र अफगानिस्तान जस्तो बन्न सक्छ बताउंनुभयो । |
|
![]() Photos: Dinesh मधेशवादी दलहरुले सत्ता लोलुप्ताको कारण मधेश आन्दोलनले दिएको माइन्डेड ओझैलमा पारेकोले अब हामीले मधेश आन्दोलनको तयारी गरिरहेका छौं भन्नुहुदै तराईमा सशस्त्र द्वन्द्वमा लागेका केही समूहहरुमा उच्छृखंलता बढ्न गएको बताउंनुभयो । उहांले सरकारसंग भएको पहिलो चरणको वार्तामा राखेको हाम्रो माग यदि पूरा भएन भने हामी पूनः युद्धमा होमिने छौं बताउंनुभयो । मधेश मिडिया मिशनका सिरहा जिल्ला कार्यवाहक अध्यक्ष देवकुमार यादवका सभाध्यक्षतामा भएको सो कार्यक्रममा वार्ता टोलीका सदस्यहरु सागर राजगुरु, नेपाल पत्रकार महासंघ सिरहाका पूर्व अध्यक्ष रामानन्दप्रसाद गुप्ता लगायतका वक्ताहरुले प्रेस स्वतन्त्रता र मानव अधिकारको रक्षाको लागि सबैको सहयोग आवश्यक छ बताउंनुभयो । -Dineshwarprasad Gupta in Lahan |
||
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||