Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
छोरोलाई बनाएको घरमा राष्ट्रपति भवन


राष्ट्रपति भवन बन्न लागेको शीतल निवास. Photo: Sirab

काठमाडौं,  July 5, 2008- राष्ट्रपति को हुने भन्ने कुराको टुङ्गो नलागेपनि राष्ट्रपति बस्ने स्थानको टुङ्गो भने नेपाल सरकारले लगाएको छ ।

असार २० गते शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले राष्ट्रपति भवनको रुपमा शीतल निवासलाई प्रयोग गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालय हालसम्म शीतल निवासमा रहेको छ ।

संयोगले राष्ट्रपति भवनपनि राणा प्रधानमन्त्री चन्द्र शमशेरले बनाएको भवनमा बन्ने भएको छ । प्रधानमन्त्री कार्यालयको रुपमा रहेको िसंह दरवार राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएका थिए । शीतल निवासपनि राणा प्रधानमन्त्री चन्द्र शमशेरले नै बनाएका हुन् ।

यो उनले आफ्ना कान्छा छोरा कृष्ण शमशेरकालागि बनाएका थिए । आफू श्री ३ महाराज भएका बेला बनाएर उनले छोरालाई सुम्पेका थिए । १९९० को भुकम्पबाट क्षतिग्रस्त भएपछि कृष्णशमशेरले अहिलको भवन बनाएका हुन् । बिसं २००६ मा कृष्ण शमशेरले सो भवन सरकारलाई स्वेच्छाले दान दिएका थिए ।

शीतल निवासमा रहेको परराष्ट्र मन्त्रालयलाई राष्ट्रपति भवन बनाइने भएपछि मन्त्रालयलाई निर्वाचन आयोग रहेको बहादुर भवनमा सारिने भएको छ भने निर्वाचन आयोगलाई नारायणहिटी दरवारभित्र रहेको भवनमा सारिने श्रोततले बताएको ।

-Vivek Baral in Kathmandu







   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®