Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
जनमुक्ति सेनाको बार्षिकोत्सब कार्यक्रममा राष्ट्रपति यादव नजाने

काठमाण्डौ, 7 Feb, 09- राष्ट्रपति डा. रामबरण यादव जनमुक्ति सेनाको फागुन १ गते नबलपरासीस्थित झ्याल्टुङ्गडाँडामा हुने बार्षिकोत्सब कार्यक्रममा नजाने भएका छन् ।

गत आइतवार जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन 'पासाङ्ग' ले राष्ट्रपति यादवलाई प्रमुख अतिथिको रुपमा सहभागी भईदिन निम्तो दिएका थिए । जनमुक्ति सेनाले गणतन्त्रकालागि लडेकै कारण उहाँ राष्ट्रपति हुनु भएको भन्दै राष्ट्रपतिलाई निम्तो दिइएको थियो ।

शनिवार जनमुक्ति सेनालाई एक पत्र पठाई राष्ट्रपतिले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको जानकारी राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले दिएका छन् । अब सोही कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बन्नेछन् ।

राष्ट्रपतिले भने प्रधानमन्त्री र रक्षामन्त्रीसमेत सोही कार्यक्रममा जानु उपयुक्त नहुने भनेको दाहालले सक्षाचारमाध्यमहरुलाई बताएका छन् । राष्ट्रपति नेपाली सेनाको परमाधिपति छन् ।

आफूले दिएको निम्तोको अस्वीकारोक्ति र उल्टो प्रधानमन्त्री र रक्षामन्त्रीलाईसमेत कार्यक्रममा सहभागी नहुन राष्ट्रपतिले सुझाव दिएको कुरा सार्वजनिक भएपछि जनमुक्ति सेनाले चित्त दुखाएको बुझिएको छ ।

-Sitaram Baral in Kathmandu

























   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®