Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
राष्ट्रपति यादवले परामर्श लिनेक्रम जारी

काठमाडौं,  July 27, 2008- शुक्रबार माओवादी, कांग्रेस र एमालेसँग सरकार गठनकालागि परामर्श गरेका राष्ट्रपति डा. रामबरण यादवले शनिवार मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टीलगायतका पार्टीसँग परामर्श गरेका छन् । फोरमले माओवादीले सरकारको नेतृत्व नगरे त्यो अवसर आफूले पाउनुपर्ने दावी राष्ट्रपति समक्ष गरेको छ ।

सबैभन्दा ठूलो दलको रुपमा स्थापित माओवादीपछि जनादेश आफ्नो पक्षमा रहेको भन्दै फोरम अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति समक्ष यस्तो दावी गरेका हुन् । उनले चौंथो ठूलो दल भएपनि चुनावमा कांग्रेस र एमाले पराजित भएको तर माओवादी र फोरम विजयी भएको तर्क राख्दै माओवादीले सरकारको नेतृत्व नगरेको स्थितिमा सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने माग राखेका थिए ।

तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीले भने माओवादीको नेतृत्वमा सहमतिको सरकार गठन गर्नकालागि राष्ट्रपतिले भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए । शनिवार नै राष्ट्रपतिले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे 'रोहित' र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँगपनि परामर्श गरेका थिए । उनीहरुलेपनि सरकार गठनको नेतृत्व माओवादीलाई नै गर्न दिनुपर्ने सुझाव दिएको बताइएको छ ।

-Vivek Baral in Kathmandu


















  <>
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®