Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नव निर्वाचित राष्ट्रपतिले सपथ ग्रहण खाने दिन

काठमाडौं,  July 22, 2008- नेपालका नव निर्वाचित राष्ट्रपति डा. रामवरण यादवले साउन ८ गते दिनको तीन बजे सपथ ग्रहण गर्ने भएका छन् । उनलाई काठमाडौं स्थित शीतल निवासमा प्रधानन्यायधिशबाट सपथ गराइदै छ ।

राष्ट्रपति यादवले सम्पूर्ण सभासद तथा जनतालाई धन्यवाद दिएका छन् । साउन ६ गते राष्ट्रपतिमा निर्वाचित भए लगत्तै उनले सबै पक्षवीच समन्वयकारीको भूमिका निभाउने बताएका छन् ।

राष्ट्रपतिको लागि भएको निर्वाचनमा उनले प्रतिद्धन्द्धी रामराजा प्रसाद सिंहलाई २६ मतले पराजित गरेका थिए । जम्मा ५ सय ९० मध्ये यादवले ३ सय ८ र सिंहले २ सय ८२ मत प्राप्त गरेका छन् ।

संविधान सभाका अध्यक्ष कुलबहादुर गुरुङ्गले साँझ ६ बजे बसेको संविधान सभा वैठकमा यादव राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका हुन्‌ ।

उपराष्ट्रपतिमा भने मधेशी जनअधिकार फोरमका परमानन्द झा यसअघि नै विजय भई सकेका छन् ।

-Santa Bagam in Kathmandu

























   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®