|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
राष्ट्रपति चुनावको बेला ओल्ला घरका नरेहरु यसरी
पल्ला घर सरे![]() Dr. Rambaran Yadav after winning as President. Photo: Santa काठमाडौं, July 22, 2008- गणतान्त्रिक नेपालको पहिलो 'आलंकारिक राष्ट्रपति' मा नेपाली कांग्रेसका महामन्त्री डा. रामबरण यादव निर्वाचित भएका छन् । माओवादीद्धारा प्रस्तावित राष्ट्रपतिका उम्मेदवार गणतन्त्रबादी नेता रामराजाप्रसाद सिंहलाई पराजित गर्दै डा. यादव पहिलो राष्ट्रपति बनेका हुन् । पहिलो निर्वाचनमा आवस्यक बहुमत जुटाउन नसक्दा निर्वाचित हुन नसकेका डा. यादवले ३ सय ८ मत ल्याए भने उनका प्रतिद्धन्दी गणतन्त्रबादी नेता सिंहले २ सय ८२ मत पाए । पहिलो निर्वाचनमा मतदान नगरेका नेमकिपा, नेकपा एकिकृत, चुरे भावरलगायतका दललेसमेत डा. यादवलाई मतदान गरेपछि यादवको विजय सहज भएको हो । कांग्रेस उम्मेदवार यादवलाई एमाले, फोरम, राप्रपा, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनशक्ति पार्टीलगायतका पार्टीले संगठित मतदान गरेका थिए । माओवादी उम्मेदवार सिंहलाई संगठित रुपमा माओवादी, तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, जनमोर्चा नेपाल, जनता दल, दलित-जनजातिकोमात्र मत पर्यो भने मधेशी जनअधिकार फोरमका दर्जनभन्दा बढि मत परे । मतदान अघिसम्म सिंहले २ सय ६८ मात्र मत पाउने अनुमान गरिएपनि उनी २ सय ८२ मत पाउन सफल भए |
|
|
डा. यादवले साउन ८ गते राष्ट्रपति पदको शपथ लिएलगत्तै प्रधानमन्त्री
गिरिजाप्रसाद कोइरालाले यादवसमक्ष आफ्नो राजिनामा बुझाउने विश्वाश गरिएको
छ। त्यसपछि नयाँ सरकार निर्माणको बाटो खुल्ने छ । आफू विरोधी गठबन्धनको
बहुमत देखिएकाले सरकारमा नजाने माओवादी नेताहरुले बताएका छन् । त्यसैले अरु
बढि राजनीतिक जटिलता पैदा हुने सम्भावना अझै छ । -Vivek Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||