राष्ट्रपति यादवद्वारा नेपाली कांग्रेसको सदस्यता
त्याग
President Dr. Rambaran Yadav. Photo: Santa
-बिशेष
काठमाडौं ब्युरोबाट काठमाडौं, July 23, 2008-राष्ट्रपति डा. रामशरण यादवले नेपाली कांग्रेससँगको आफ्नो दलगत
आवद्धता त्याग गरेका छन् । राष्ट्रपतिको मर्यादा र निश्पक्षताकालागि उनले
यो निर्णय गरेका हुन् । उनी नेपाली कांग्रेसको महामन्त्री थिए । यसैबीच डा.
यादवले आज राष्ट्रपति पदको शपथ ग्रहण गर्ने भएका छन्।