
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
जातीय र क्षेत्रियताको नाराले देश विखण्डन हुने
राष्ट्रपति यादवको दाबी
काठमाण्डौं, January 9, 2009- राष्ट्रपति डा. रामबरण यादवले जातीय र
क्षेत्रियताको नाराले देश विखण्डन हुने बताउनुभएको छ ।
कम्ह्लरी मुक्तिका लागि साझा मन्चले बिहिबार बुझाएको ज्ञापनपत्र बुझ्दै
राष्ट्रपतिले जातियता र क्षेत्रियताको सस्तो नाराले देश विखण्डन गर्ने
बताउनु भएको हो ।
जातियता र क्षेत्रियताका नारा बिनानै सबै समस्याको समाधान गर्नुपर्ने
राष्ट्रपतिको भनाई छ ।
लोकतान्त्रीक संस्कृतिको विकास हुन नसकेको भन्दै उहाँले सबै क्षेत्रमा
लोकतान्त्रीक पद्दती र संस्कृतिको विकास हुनुपर्नेमा जोड दिनुभयो ।
मन्चले शोषणमा परेका कम्हलरीहरुलाई राहत, दोषीलाई कडा कारबाही र रोजगारीको
लागि माग राख्दै राष्टपतिलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिले सबै क्षेत्रका माग सरकारले पुरा गर्नुपर्ने
बताउनु भयो ।
-Khagendra Makhim in Kathmandu
|
|