Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
राष्ट्रपतिको सरकार बनाउन सात दिने म्याद असम्बैधानिक

काठमाडौं,  July 31, 2008- सात दिनभित्र सरकार गठन गर्न राष्ट्रपति डा. रामबरण यादवले नेकपा माओवादीलाई गर्नुभएको आग्रह असम्बैधानिक भएको ठहर नेकपा माओवादी ले गरेको छ ।

राष्ट्रपतिलाई सरकार गठनकालागि आग्रह गर्ने अधिकार सम्बिधानमा कहीं कतै नभएको भन्दै माओवादीले यस्तो आग्रहमार्फत् सम्बैधानिक राष्ट्रपति सकृय हुन खोजेको निष्कर्षपनि माओवादीले निकालेको छ ।

बुधबार बसेको माओवादी सचिवालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो । सो बैठकले काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पन्ध्रौं सार्क सम्मेलनमा भाग लिन जानुलाईपनि अनुचित ठहर गरेको छ । माओवादी सचिवालय बैठकले यस सम्बन्धमा गरेका निर्णयहरु आज प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक गर्ने बताइएको छ ।

सरकार गठनकालागि आग्रह गर्ने सम्बैधानिक अधिकार संविधानमा कतै नभएको भन्दै माओवादी सचिवालय बैठकले सरकार गठनका सम्बन्धमा संविधान सभामा छलफल हुनुपर्ने बताएको छ । यसैक्रममा बुधबार माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति डा. रामबरण यादवसँग भेट गरी असम्बैधानिक तवरले सरकार गठनको आव्हान गरेकोमा असन्तुष्टि प्रकट गरेका छन् ।

राष्ट्रपति डा. यादव र माओवादी अध्यक्ष प्रचण्डबीच बुधबार अपरान्ह भएको भेटमा प्रचण्डले सरकार गठनसम्बन्धी छलफल संविधान सभामा हुनुपर्ने बताउँदै राष्ट्रिय सहमतिसहितको सरकार गठनकालागि सबैभन्दा ठूलो दलको नाताले आफ्नो पार्टीले प्रयास गरिरहेको जानकारी दिएका थिए । यसैकालागि आफ्नो पार्टीले २५ वटै दलको बैठक बोलाएको जानकारीपनि दिएका थिए ।

-Sitaram Baral in Kathmandu
















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®