Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
राष्ट्रपतिका सल्लाहकारहरु गाविस सचिव सरह आफ्नै झोलामा कार्यालय बोक्न वाध्य

काठमाण्डौं, December 6, 2008- नेपालमा मर्यादा क्रममा एक नम्बरमा रहेका राष्ट्रपतिका सल्लाहकारहरुको कार्यकक्ष कस्तो होला ? आधुनिक उपकरणले सुसज्जित, सुविधा सम्पन्न छ भन्ने अनुमान गर्नु भएको छ भने तँपाईको अनुमान सोह्रै आना गलत ।

मर्यादा क्रममा सबैभन्दा माथि रहेका राष्ट्रपति डा. रामवरण यादवका सल्लाहकारहरुको कार्यकक्ष अझै बनी सकेको छैन । राज्य मन्त्री सरह सुविधा पाउने सल्लाहकारहरुको आफ्नै झोला कार्यालय बनेका छन् । गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपतिलाई सल्लाह सुझाउने सल्लाहकारहरु कुनै दुर्गम जिल्लाका गाविस सचिव सरह आफ्नै झोलामा कार्यालय बोकेर िहंडीरहेका छन् ।

राष्ट्रपतिले राजनीतिक एवं वैदेशिक मामिला सल्लाहकारमा हरी शर्मा, प्रेस सल्लाहकारमा राजेन्द्र दाहाल, कानुनी सल्लाहकारमा सूर्य ढुंगेल र आर्थिक तथा प्रशासनिक सल्लाहकारमा पूर्व सचिव विद्याधर मल्लिकलाई नियुक्त गरेका थिए ।

१५/१५ दिनसम्म पनि परिचयपत्र नबन्दा विशेषज्ञको हैसियतमा सल्लाहकार बनेकाहरुले राष्ट्रपति कार्यालयको गेटमा प्रहरी जवानको खप्कीसमेत खानु परेको स्रोतले युएस नेपाल अनलाइनलाई बताएको छ । राष्ट्रपतिको सरकारी निवास शीतल निवासमा दैनिक पुग्नु पर्ने सल्लाहकारसित परिचयपत्र नहुँदा प्रहरी जवानले हप्काएको उक्त स्रोतले जनाएको छ ।

-Santa Bagam in Kathmandu
















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®