|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
वुलेट छाडेका प्रचण्डले व्यालेटमा पनि जिते "नेपालका प्रथम राष्ट्रपती" को जीतमा रमायो काठमाडौं शहर एमालेका महासचिब नेपालको प्रधानमन्त्री बन्ने सपना चकनाचुर ![]() काठमाडौं-१० बाट संविधानसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै प्रचण्ड । Maoist Chairman Prachanda aka Pushpa kamal Dahal. Photo: Santa Gaha Magar काठमाडौं,
April 12, 2008-नेकपा
माओवादी अध्यक्ष पुष्पकमल दाहाल उर्फ 'प्रचण्ड' काठमाडौं १० नम्बर
क्षेत्रबाट अध्याधिक मतका साथ विजयी भएका छन् । उनले २३ हजार २ सय ७७ मत
प्राप्त गरेका छन् । प्रचण्डका निकटक्तम प्रतिद्धन्द्धी काँग्रेसका
राजेन्द्र केसीले १२ हजार १ सय ५४ र एमालेका सानु श्रेष्ठले ८ हजार ५ सय ६८
मत पाए ।काठमाडौं १० मा ५० हजार २ सय २७ मत खसेकोमा ४७ हजार ५ सय ७ मत मात्रै सदर भएको थियो । बेलुकी ६ बजे सम्म रोल्पा क्षेत्र नम्बर २ मा ८ हजार ८ सय ७९ मत सहित प्रचण्ड अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका एमालेका शान्तकुमार ओलीको १ हजार ८ सय ४६ र तेस्रो स्थानकी नेपाली काँग्रेसकी भीमकुमारी बुढाको १ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् । ![]() ![]() -Santa Gaha Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®