बिशेष फोटो फिचर: यसरी खाए प्रधानमन्त्री प्रचण्डले
सपथ ग्रहण (12 photos)
प्रधानमन्त्री प्रचण्डले 'इश्वर' होइन 'जनता'को
नाममा सपथ ग्रहण खाए दौरा सुरुवालमा होइन, टाइ-सुट र भादगाउँले टोपीमा Archive»Nepal's new Prime Minister Prachanda's
sworn-in Ceremony.
Prachanda receiving a warm hug from Dr. Baburam Bhattarai. Photos:
Santa.
Illustration:
eEyeCam
-बिशेष
काठमाडौं ब्युरोबाट काठमाडौं, August 18, 2008- प्रधानमन्त्रीमा निर्वाचित माओवादीका अध्यक्ष पुष्पकमल
दाहाल उर्फ प्रचण्डले पद तथा गोपनीयताको सपथ खाएका छन् ।
निर्धारित कार्यक्रम ३ बजे भन्दा आधा घण्टा ढिलो दिउँसो साढे ३ बजे मात्र
शितल निवास आइपुगेका प्रचण्डले खैरो रंगको सुट र कालो भादगाउँले टोपीमा सपथ
खाँदा राष्ट्रपतिले 'इश्वर' को नाममा भन्दा प्रधानमन्त्रीले 'जनता' को
नाममा भनेका थिए ।
Prime Minister Pushpakamal Dahal 'Prachanda' taking oath from President
Dr. Rambaran Yadav.
PM Prachanda's wife Sita Dahal and father Muktiram Dahal at the
ceremony.
Indian Ambassador Sood greeting PM Prachanda.
Prachanda receiving a warm hug from Dr. Baburam
Bhattarai. Photos: Santa.