Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

अमेरिकी राजदुत न्यान्सी पावेल र प्रचण्ड बिच हेराहेर


Prachanda addressing at UNMIN Nepal Headquarters in Kathmandu. Photos: Santa Gaha Magar

काठमाडौं, April 23, 2008-नेकपा माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हैन राष्ट्रपति नै बन्न चाहेको स्पष्ट पारेका छन् ।

वैशाख १२ गतॆ ललितपुर स्थित राष्ट्रसंघीय कार्यलयमा भएको दातृ निकाय तथा विदेशी राजदुतहरुसँगको भेटपछि उनले सो कुरा बताएका हुन्‌ । प्रचण्डले आफ्नो राष्ट्रपति नै बन्ने महत्वकांक्षा रहेको तर अन्तरिम संविधानमा प्रधानमन्त्रीको मात्रै व्यवस्था रहेकाले प्रधानमन्त्री बन्न लागेको बताए ।

सन्‍चारकर्मीसँगको कुराकानीमा संविधानसभाको पहिलो वैठकबाटै राजतन्त्रको अन्त्य हुने कुरा पनि प्रचण्डले पुनः दोहोर्याए । बिदेशी कुटनीतिज्ञ र दात्रृ निकायका प्रतिनिधीसँगको भेटपछि प्रचण्डले शान्तिप्रकृया, संविधान निर्माण र संयुक्त सरकार गठनबारे भेटघाटमा आफ्ना कुरा राखेको जानकारी दिए ।

Nancy Powell, US Ambassador to Nepal. Photo courtesy: nepal.usembassy.gov



अमेरिकी राजदुत न्यान्सी पावेलको माओवादी अध्यक्ष प्रचण्डसँग यो पहिलो भेट हो । यद्यपि यो भेटमा प्रचण्ड र पावेलवीच व्यक्तिगत कुराकानी भने भएन ।

यो भेटघाटपछि माओवादी प्रतिको अमेरिकी नीति परिवर्तन हुनेमा आफू विश्वस्त रहेको प्रचण्डले उल्लेख गरे ।

कार्यक्रममा युरोपयिन युनियनका सबै मुलुकका नेपालस्थित राजदुत, अमेरिका, जापानका राजदुत र भारतीय राजदुतावासका वरिष्ठ अधिकारी, दात्रृ निकायका नेपालस्थित प्रतिनिधीहरु उपस्थित थिए ।
समावेशी राज्यबारे माओवादीको पहिल्यर्कै प्रतिबद्धता नफेरिएको पनि भेटघाटमा आफूले राखेको प्रचण्डले बताए।

-Santa Gaha Magar in Kathmandu




तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®