|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
दुई ठाउँमा जितेका प्रचन्ड र दुई ठाउँबाट हारेका
माधव 'होलिडे' मनाउदै![]() Prachanda (Photo contributed: Sirab), Madhav Nepal ( Photo: CPNUML.Org) काठमाडौं, April 26, 2008-संविधान सभाको चुनाव सकिएपछि राजनीतिक पार्टीका नेताहरु चुनावको धपेडीबाट मुक्त हुन पर्यटकीय स्थलहरुको भ्रमणमा निस्कन थालेका छन् । जितेका नेताहरुमात्र होइन हारेका नेताहरुपनि चुनावको टेन्सनबाट मुक्त हुन यस्ता विश्रामस्थलहरुको खोजीमा छन् । यसैक्रममा माओवादी अध्यक्ष पार्टीले चारैसिट जितेको मकवानपुरतर्फ लागेका छन् । शुक्रबार उनी मकवानपुरको दामनतर्फ लागे । दामनलाई राजधानी नजिकैको पर्यटकीय स्थलको रुपमा लिइन्छ । मकवानपुरका चारै सिटमा माओवादीले विजय हासिल गरेको छ । जीतमा उल्लासित प्रचण्ड चुनावी टेन्सनबाट मुक्त हुन दामनतर्फ लाग्नुभन्दा एक हप्ता अघि नै रौतहट र काठमाडौंका दुवै क्षेत्रमा चुनाव हारेका एमाले महासचिव नेपाल विश्रामकालागि राजधानी नजिकैको अर्को पर्यटकीय क्षेत्र काभ्रेको धुलिखेल पुगेका थिए । संविधान सभामा बागमतिका कूल २९ सिटमध्ये काभ्रे-३ मामात्र एमालेले जितेको छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®