|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
नेपालको शान्ति पुरस्कार अमेरिकी पूर्व राष्ट्रपति
जिम्मी कार्टर र माओवादी अध्यक्ष प्रचण्डलाई - काठमाडौं, June 16, 2008-
यस बर्षको डिल्लीरमण अन्तरराष्ट्रिय शान्ति पुरस्कार अमेरिकी
पूर्व राष्ट्रपति जिम्मी कार्टर र राष्ट्रिय शान्ति पुरस्कार नेकपा माओवादी
का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रदान गरिने भएको छ ।
पुरस्कारबापत कार्टर र प्रचण्डलाई स्वर्णाक्षर अंकित प्रसंशापत्रकासाथै १
लाख रुपैयाँ प्रदान गरिनेछ।डा. डिल्लीरमण रेग्मी स्मृति प्रतिष्ठानको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । मूर्धन्य राजनीतिज्ञ स्व. डिल्लीरमण रेग्मीको स्मृतिमा स्थापना गरिएको सो पुरस्कार पहिलो पटक दक्षिण अपि्रुकी नेता नेल्सन मण्डेलालाई प्रदान गरिएको थियो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधान सभा कार्यान्वयन र दीगो शान्ति स्थापनाकालागि निर्वाह गरेको भूमिकाबापत प्रचण्डलाई र नेपालमा दीगो शान्ति स्थापनाकालागि भूमिका निर्वाह गरेबापत नोबेल शान्ति पुरस्कार बिजेता पूर्व अमेरिकी राष्ट्रपति कार्टरलाई यो पुरस्कार दिने निर्णय गरिएको प्रतिष्ठानले बताएको छ । पूर्व राष्ट्रपति कार्टरको समयको अनुकूलतालाई मध्यनजर राख्दै पुरस्कार बितरण गरिने जानकारीपनि सो प्रतिष्ष्ठानले दिएको छ । Photo courtesy: Carter Center |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®