![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
प्रचण्ड पुगे भोट माग्न
रोल्पा बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, March 15, 2008-काठमाडौंका मतदाताहरुसँग एकसरो भेटघाटपछि माओवादी अध्यक्ष प्रचण्ड रोल्पा- २ का मतदाताहरुसँग भेटघाटका लागि जनयुद्धको उद्गम थलो रोल्पा पुगेका छन् । जनयुद्धको उद्गम थलो भएपनि र जनयुद्धमा अधिकांस रोल्पामै भूमिगत रहेपनि रोल्पाली जनतासँग उनी पहिलोचोटि खुला रुपले प्रस्तुत हुँदैछन् । Prachanda addressing his first public meeting in Liwang, Rolpa. Photos contributed by Sirab बिहीबार रोल्पातर्फको यात्रा तय गरेका माओवादी अध्यक्ष प्रचण्डलाई काठमाडौंबाटै सरकारले कडा सुरक्ष पहराको व्यवस्था गरेको छ । निर्वाचन असफल पार्न कुनै ठूला नेताहरुको हत्या हुनसक्ने सूचना सरकार-माओवादीले आपसमा आदान-प्रदान गरेपछि प्रचण्डको सुरक्षुलाई अरु कडा पारिएको हो । रोल्पा जाने क्रममा अध्यक्ष प्रचण्डले दाङ्गको भालुवाङ्गमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । सोही क्रममा उनले अरु ठूला पार्टीहरु विदेशीहरुको सहारामा सत्तामा पुग्न खोजेको बताउँदै माओवादी जनताको मतबाट संविधान सभामा विजय प्राप्त गरी सत्तामा जान खोजेको दावी गरे । रोल्पा जाने बाटैमा पर्ने प्यूठानको चकचकेमा आयोजित सभालाईपनि उनले शुक्रबारै सम्बोधन गरेका थिए । शनिवार रोल्पाको सदरमुकाम लिवाङ्गमा आयोजित चुनावी सभालाई सम्बोधन गरेपछि प्रचण्ड रोल्पाली मतदाताहरुको घरदैलोमा पुग्ने बताइएको छ । उता पाल्पा-१ बाट टिकट पाएका माओवादी उम्मेदवार दीपेन्द्र घर्ति मगर 'सिजल' आफ्नो उम्मेदवारी त्यागेर प्रचण्डलाई जिताउन रोल्पामा खटिएका छन् । रोल्पा घर भई लामोसमय पाल्पाको मगर समुदायमा पार्टी काम गरेका उनलाई पार्टीले पाल्पाबाटै उम्मेदवार बनाएको थियो । तर आफ्नो आवस्यकता प्रचण्ड उठेको क्षेत्रमा भएको बताउँदै उनी रोल्पातर्फ लागेका हुन् । पाल्पाबाट उम्मेदवार बन्न अस्वीकार गरेपछि माओवादीले बसन्त घर्तिमगरलाई सो क्षेत्रको उम्मेदवार बनाएको छ । घर्ति नेपाल मगर संघका केन्द्रीय महासचिव हुन् । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®