|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
गोरखा दरबारबाट गणतन्त्रको सन्देश फुक्दै राजबंशको उद्गम थलो गोर्खा दरवार Gorkha Darbar. Photo courtesy: Sirab काठमाडौं, June 1, 2008- राजतन्त्रको अन्त्य भएको सन्देश दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र बरिष्ठ नेता डा. बाबुराम भटराईसहितको टोली आज आइतबार गोर्खा जाने भएको छ । माओवादी शीर्ष नेताहरुले गोर्खा दरवार पुगेर राजतन्त्रको अन्त्य भएको सन्देश दिनेछन् । चार सय वर्षअघि लमजुङ्गे यसोब्रम्ह शाहका छोरा द्रव्य शाहले लिगलिग कोटका सोझा मगर राजाहरुलाई मारेर षडयन्त्रमूलक ढंगले दौड जितेको घोषणा गरी त्यहाँको गद्दी हत्याएका थिए । त्यसपछि गोर्खामा शाह बंशको स्थापना भएको थियो । द्रब्य शाहकै एघारौं सन्तति गोर्खाली राजा पृथ्वीनारायण शाहले १८२५ मा काठमाडौंमाथि बिजय हासिल गरी गोर्खा राज्यको विस्तार गरेका थिए । जेठ १५ को संविधान सभाको पहिलो बैठकले राजतन्त्रको बिधिवत अन्त्य भएको घोषणा गरिसकेको छ । माओवादीको १० वर्ष जनयुद्धको मूल नारा नै राजतन्त्रको अन्त्य गर्नु थियो । अहिले राजतन्त्रको अन्त्य भैसकेको छ । यसैको खुसीयाली र गोर्खा दरवार पुगेर माओवादी नेताहरुले राजतन्त्र अन्त्य भएको सार्वजनिक सन्देश दिन लागेका हुन् । 'सम्भवतः नेताहरुले गोर्खा दरवारमा गणतन्त्रको पर्याय माओवादी पार्टीको झण्डापनि गाड्नुहुनेछ ।' शीर्ष माओवादी नेता एबं गोर्खा- १ बाट निर्वाचित डा. बाबुराम भटराईका निजी सहायक बिश्वदीप पाण्डेले भने- 'त्यसपछि गोर्खा बजारमा हुने ऐतिहासिक आमसभालाई उहाँहरुले सम्बोधन गर्नुहुनेछ ।' हाम्रा सम्पादन सहयोगी सीताराम बरालको बिशेष रिपोर्ट आउँदै छ... |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®