|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति माधव नेपाल
? काठमाडौं, June 22, 2008- दुई दुई वटा निर्वाचन क्षेत्रबाट संविधान सभामा माओवादी उम्मेदवारबाट पराजित भएका एमालेका निवर्तमान महासचिव माधव नेपाललाई राष्ट्रपतिको जिम्मेवारी दिन माओवादी र एमालेबीच सहमति भएको चर्चा चलिरहेका बेला बरिष्ठ माओवादी नेता मोहन बैद्य 'किरण' ले राष्ट्रपतिको नामबारे टुङ्गो नलागेको बताएका छन् । उता एमालेका बरिष्ठ नेता बामदेब गौतमले दुई पार्टीबीचको सहमतिका आधारमा माधव नेपाल नै राष्ट्रपति बन्ने ठोकुवा गरेका छन् । 'कुन नेतालाई राष्ट्रपति बनाउने भन्ने निर्णयमा हामी पुगिसकेका छैनौं' माओवादी बरिष्ठ नेता किरणले रिपोटस्र क्लबद्धारा शनिवार आयोजित साक्षात्कार कार्यक्रममा भने- 'हालसम्म भएको सहमति भनेको कार्यकारी अधिकार सहितको प्रधानमन्त्री माओवादीबाट र सम्बैधानिक राष्ट्रपति एमालेमाबाट भन्नेमात्र हो यही व्यक्तिलाई राष्ट्रपति बनाउने भन्ने सहमति भैसकेको छैन ।' उनले सम्भावित राष्ट्रपतिको रुपमा एमाले नेतृ शाहना प्रधानको नामपनि लिए । तर साक्षात्कार कार्यक्रममा उपस्थित एमाले नेता गौतमले एमालेको तर्फबाट राष्ट्रपति बनाउने बारेमा माओवादी र एमालेबीच सहमति भैसकेकाले एमालेको छनौटमा पूर्व महासचिव माधव नेपाल पर्ने बताए । 'अबको राष्ट्रपति भनेको माधव नेपाल नै हो यस विषयमा सहमति भैसकेको छ' गौतमले भने- 'केही दिनमै नेपालमा कम्युनिष्ट प्रधानमन्त्रीको रुपमा प्रचण्ड र राष्ट्रपतिको रुपमा माधव नेपाललाई देख्न पाउनेछौं ।' -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®