|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
प्रचण्ड कम्रेड भगवान परशुरामको नयाँ रुप ?![]() Prachanda speaking at Hindu God Parashuram's Birthday event organized by Marwari Community in Kathmandu. Photo: Santa Bagam Magar काठमाडौं, May 8, 2008-'भगवान परशुरामले अन्याय विरुद्ध बन्चरो उठाएका थिए तपाईंले नेपालमा गरिवविरुद्ध भएको अन्यायविरुद्ध बन्दुक उठाउनु भयो' मारवाडी समुदायका धर्मगुरु पण्डित शिरोमणि सदानन्दको भनाई थियो- 'त्यसैले तपाईं परशुरामको अवतार हुनुहुन्छ ।' ![]() Prachanda, Baburam Bhattarai and Marwari priest Sadananda at Hindu God Parashuram's Birthday event organized by Marwari Community in Kathmandu. Photo: Santa Bagam Magar मारवाडी समुदायका एक धर्मगुरुले माओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रपति बन्न आशिर्वचन दिएका छन् । नेपाल मारवाडी ब्रम्हण सेवा संघले राजधानीमा बुधबार आयोजना गरेको कार्यक्रममा कार्यक्रममा पण्डित शिरोमणि सदानन्द महाराजले प्रचण्डलाई भने- 'तपाइ अवस्यपनि बन्नु हुनेछ ।' मारवाडी समुदायले भगवानको रुपमा मान्दै आएका परशुरामको जन्मदिनको अवसरमा आयोजना गरिएको प्रबचन कार्यक्रममा सदानन्द महाराजले प्रचण्डलाई सो आशिर्वचन दिएका हुन् । ![]() ![]() Hindu God Parashuram and Maoist Leader Prachanda. Photos: Hindunet.Org and Smita Magar 'भगवान परशुरामले अन्याय विरुद्ध बन्चरो उठाएका थिए तपाईंले नेपालमा गरिवविरुद्ध भएको अन्यायविरुद्ध बन्दुक उठाउनु भयो' पण्डित शिरोमणि सदानन्दको भनाई थियो- 'त्यसैले तपाईं परशुरामको अवतार हुनुहुन्छ ।' मारवाडी समुदायका व्यापारीहरु खचाखच भरिएको प्रवचन कार्यक्रममा उनले प्रचण्डको मुक्तकण्ठले प्रसंशा गर्न कुनै कसर बाँकी राखेनन् । उनको भनाई थियो- 'देवताको अवतारको नाममा राजाहरुले जनतामाथि अपराध गर्दै िहंडे । यस्ता राजाहरुलाई हटाएर नेपाली जनता र राष्ट्रलाई प्रचण्डले निकै ठूलो गुन लगाउनु भएको छ ।' मारवाडी समुदायमा माओवादी सत्तामा आएपछि सम्पत्ति कब्जा गर्ने भय देखिन्छ । संविधान सभामा सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएपछि पूँजी पलायन नहोस् भनेर माओवादीले मारवाडी समुदायलाई विश्वासमा लिन निकै ठूलो कसरत गरिरहेको छ । त्यसैले बुधबार मारवाडी समुदायले आयोजना गरेको कार्यक्रम भनेर माओवादी अध्यक्ष प्रचण्डलाई निम्तो दिइएको थियो । तर त्यहाँ धार्मिक कार्यक्रम रहेको देखेपछि अध्यक्ष प्रचण्ड र अर्का शीर्ष नेता डा. बाबुराम भटराई अलमलमा परेका थिए । तर चतुर प्रचण्डपनि के कम ? उनले धार्मिक रुझान भएका मारवाडी समुदायमा आफ्नो व्यक्तित्वको प्रभाव राख्न कुनै कसर बाँकी राखेनन् । 'विचार र आस्थाको स्वतन्त्रता नै लोकतन्त्र हो' उनले भने- 'माओवादी धार्मिक स्वतन्त्रताको पक्षमा छ ।' |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®