|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
प्रचण्ड मुसोलिनीजस्तै तानाशाह बन्न खोजेको आरोप काठमाडौं, June 18, 2008- माओवादी अध्यक्ष प्रचण्ड राजालाई हटाएर इटालीका मुसोलिनीजस्तै प्रधानमन्त्री हुँदै पछि तानाशाह बन्न खोजेको आरोपपनि उनले लगाए । नेपालले भने- 'फासीवाद लागू गर्नुभन्दा अघि मुसोलिनीले रेड सर्कल नामको युवा दस्तालाई सकृय बनाएका थिए माओवादीले वाइसिएललाई त्यसरीनै सकृय बनाइरहेको छ ।' नेपालले माओवादी छापामार नेपाली सेनामा गाभ्न नमिल्ने बताए । एमालेका स्थायी समिति सदस्य प्रदीप नेपालले संविधान सभामा चुनावी प्रकृयाबाट मात्र राष्ट्रपति चयन हुनुपर्ने बताएका छन् । एमाले नेता नेपाललेसहमतिका नाममा राष्ट्रपति या अन्य कुनै पद बाँडफांड गर्न खोजे आफ्नै पार्टीको भण्डाफोर गर्ने चेतावनीसमेत दिएका छन् । 'सहमतिबाट पद पाउने आशा कसैले नगरे हुन्छ' शिक्षामन्त्रीसमेत रहेका नेपालले भने- 'लोकतन्त्रमा सबै कुराको छिनोफानो चुनावी प्रकृयाबाट हुनुपर्छ ।' नेपालले राष्ट्रपतिको चयन संविधान सभाका सदस्यहरुबीचको मतदानबाट गर्नुपर्ने स्पष्ट अडान पार्टीमा राखेकॊ बताएका छन् । बुधबार बसेको स्थायी समितिको बैठकमा राष्ट्रपतिको नाम प्रस्ताव गरिन लाग्दा आफूले संविधान सभा बैठकमा नाम प्रस्ताव गर्न भन्दै भण्डाफोरको चेतावनी दिएको खुलाशा गरे । एमालेले कसैलाई राष्ट्रपतिका रुपमा प्रस्ताव या समर्थन नगरिसकेको भन्दै उनले राष्ट्रपति चयन प्रकृयाप्रति असन्तुष्टि जनाए । उनले भने- 'बालुवाटारको कोठे बैठकले राष्ट्रपति छान्न मिल्दैन । चुनावबाटै प्रधानमन्त्री, संविधान सभाका अध्यक्षलगायतको चयन हुनुपर्छ ।' यद्यपी आफ्नो दलबाट माधवकुमार नेपाल या साहना प्रधानको नाममध्ये एकलाई अगाडि सार्ने उनको भनाई थियो । -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®