|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
समानुपातिक उम्मेदवार चुन्ने झमेला काठमाडौं, May 2, 2008-नेमकिपाले आफ्नो तर्फबाट समानुपातिकमा निर्वाचित हुने दुई जनाको नाम छनौट गरेको छ । सो पार्टीको तर्फबाट लीला न्याईच्याईं, भक्तपुर र नवराज कोइराला, जुम्लाको नाम छनौट गरेको छ भने एक सदस्य जितेको चुरेभावर राष्ट्रिय एकता समाजले अध्यक्ष केशवप्रसाद मैनालीको नाम पेश गरेको छ। यसैगरी एक-एक सिटमा विजय हासिल गरेका समाजवादी जनता पार्टीले पार्टी अध्यक्ष प्रेमबहादुर िसंह, दलित जनजाति पार्टीले विशेन्द्र पासवान र नेपाः राष्ट्रिय पार्टीले बुद्ध सायमीको नाम पेश गरेका छन् । नेपाल परिवार दलले एकराज ढकाल, लोकतान्त्रिक समाजवादी दलले लक्ष्मीप्रसाद चौधरीलाई छनौट गरेको छ । समानुपातिकमा सय सिट जितेको नेकपा माओवादी ले बरिष्ठ नेता रामबहादुर थापा 'बादल' को संयोजकत्वमा छनौट समिति गठन गरेको छ । संविधान सभामा पठाउने सदस्यहरुको नाम तय गर्न समितिको बैठक अहिलेपनि बसिरहेको छ । समितिले छनौट गरेका नामलाई आज ३ बजे बस्ने केन्द्रीय समितिको बैठकले पास गरेपछि माओवादीले आफ्ना सभासद्हरुको नाम भोलि निर्वाचन आयोगमा पेश गर्नेछ । नेपाली कांग्रेसमा भने छनौट गरिने नामका सम्बन्धमा व्यापक विवाद भएको बुझिएको छ । भर्खर पार्टी एकता भएका कारण कोइराला र देउवा पक्षले बन्द सूचिमा रहेका आ-आफ्ना पक्षका मानिसलाई पठाउन खोजिरहेका छन् । कांग्रेसले जितेका ७३ सिटमध्ये ३७ कोइराला पक्षले र ३६ देउवा पक्षले पठाउने आन्तरिक सहमति भएपनि अझै कुरा मिलेको छैन । नेकपा एमाले को चालु केन्द्रीय समितिको बैठकपनि यस सम्बन्धमा छलफल हुन सकेको छैन । निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको हार र हारको जिम्मेवार को हो भन्ने विषयमै पार्टीका नेताहरु छलफल गरिरहेका छन् । एमालेले जितेका ७० जनाको नाम तय गर्न कावा महासचिवलाई जिम्मेवारी दिएको छ । उनले छनौट गरेका नाम भोलि बस्ने केन्द्रीय समिति बैठकले पास गरेपछि उसलेपनि भोलि नै आयोगमा बुझाउने छ । संविधान सभामा ३० प्रतिसत भन्दा बढि उम्मेदवारी दिएका दलले समानुपातिक प्रतिनिधित्वको आधारमा सभासद्हरु छनौट गर्नुपर्नेछ । महिला ५०, दलित १४, जनजाति ३७ र मधेशी ३१ प्रतिसत छनौट गर्नु पर्ने प्राबधान राखिएको छ । -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®