
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
१६ घण्टा लोडसेडिङ्ग: उर्जा संकट समाधानका लागि राजनीतिक सहमती
जुटाइने
काठमाण्डौं, 17 Mar, 09- उर्जा संकट समाधानको विषयमा प्रधानमन्त्री
पुष्पकमल दाहालले सरोकारवाला मन्त्रीहरुसँग छलफल गरेका छन् । मुलुकभर अहिले
दैनिक १६ घण्टा लोडसेडिङ्ग छ ।
सिहदरबारमा चैत ४ गते भएको छलफलमा उर्जा संकट समाधानका लागि थर्मल प्लान्ट
ल्याउने विषयमा राजनीतिक सहमती जुटाउने विषयमा सहमती भएको अर्थमन्त्री डा.
बाबुराम भट्टराईले जानकारी दिएका छन् ।
विद्युत आपूर्ति नियमित गराउन भारतवाट विद्युत आयात गर्ने विषय समेत
कुराकानी भईरहेको छलफलपछि अर्थमन्त्री भट्टराईले बताए । आजको छलफलमा
प्रधानमन्त्री दाहाल, अर्थ मन्त्री भट्टराई, जलश्रोत मन्त्री विष्णु पौडेल,
उद्योग मन्त्री अष्टलक्ष्मी शाक्य, पर्यटन मन्त्री हिसिला यमी तथा सचिवहरु
सहभागी थिए ।
-Santa Bagam in Kathmandu
|
|