|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नयाँ संविधानबारे दलीय धारणा कहिले आउला? काठमाण्डौं, 24 Mar, 09- सत्तारुढ प्रमुख तीन दल तथा प्रमुख प्रतिपक्षी काँग्रेस र तमलोपाले नयाँ संविधानबारे दलीय धारणा बुझाउन संवैधानिक समितिले दिएको निर्देशनको अवज्ञा गरेका छन् । एकिकृत माओवादी, काँग्रेस, एमाले, तराई मधेश लोकतान्त्रिक पार्टीले नयाँ संविधानबारे दलीय धारणा बुझाउन दिएको निर्देशन नमानेपछि समितिले धारणा बुझाउने अर्को मिति दिएको छ । समितिले पार्टीगत धारणा सहित चैत ११ गते आउन भनेको बैठकमा एकिकृत माओवादी, कांग्रेस, एमाले, फोरम र तमलोपा नआएपछि बैठकको अर्को मिति तोक्नु परेको समितिका सभापति माधवकुमार नेपालले बताए । समितिले एकिकृत नेकपा माओवादीलाई चैत १२ गते, मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनशक्ति पार्टीलाई १३ गते, नेपाली काँग्रेस, सदभावना पार्टी, नेकपा माले, राप्रपा र राप्रपा नेपाललाई १८ गते, नेकपा एमाले, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा एकिकृत तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचलाई १९ गते र तराई मधेश लोकतान्त्रिक पार्टी, समाजवादी प्रजातान्त्रिक राष्ट्रिय दल, चुरे भावर राष्ट्रिय एकता पार्टी, दलित जनजाति पार्टी र नेपाल परिवार दललाई २० गते दलको धारणा सहित उपस्थित हुन आग्रह गरेको छ । नेकपा संयुक्त, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने नयाँ संविधानबारे आ-आफ्नो दलीय धारण समिलिताई बुझाई सकेका छन् । समिति अन्र्तगतको पाँचै वटा उपसमितिलाई अर्को वैठकमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । संवैधानिक समिति अन्र्तगत यसअघि नै संविधानको प्रश्तावना उपसमिति, संविधान संशोधन, संविधानको प्रश्तावना, संकटकालिन व्यवस्था र निर्देशक उपसमिति बनेको थियो । -Santa Bagam in Kathmandu |
|
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||