
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
राजनैतिक स्थिरता नभई गणतन्त्र दिगो नहुने-
राष्ट्रपति डा. यादब
काठमाडौँ, September 26, 2008- राष्ट्रपति डा. रामबरण यादबले
राष्ट्र निर्माणमा एकजुट हुन सबैलाइ आह्वान गरेका छन् ।
असोज १० गते चितबन स्थित बि. पी. कोइराला मेमोरीयल क्यान्सर अस्पतालले चौथो
क्यान्सर सर्तकता दिबसमा आयोजित कार्यक्रममा राष्ट्रपति यादबले नेपाली हुनु
सबैभन्दा ठूलो कुरा भएको बताउँदै राष्ट्र निर्माणमा एकजुट हुन आह्वान गरेका
हुन् ।
राष्ट्रपति यादबले राजनैतिक स्थिरता नभई गणतन्त्र दिगो नहुने बताउँदै
तराईमा चर्किएको द्वन्दलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएको
चितवनबाट सहयोगी पत्रकार एकल सिलवालले जनाएका छन् । उनले अस्पतालमा बिपी
कोइरालाको नवनिर्मित शालिकको अनाबरण गरेका थिए ।
सोही अबसरमा राष्ट्रपति यादवले नेपालका लागि चिनीया राजदुत झेङ जियाङ
लिङसँग भेटवार्ता समेत गरे ।
कार्यक्रममा स्बास्थ तथा जनसंख्या मन्त्री गिरीराजमणी पोख्रेलले चितवनमा
रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिस्ठानको रुपमा बिकास
गर्ने बताए । त्यहाँ सहभागी हुनु पुर्ब क्यान्सर अस्पतालमा उपचार गराई
रहेका ३५ जना बिरामीहरुले स्बास्थ उपचार प्रभाबकारी नभएको भन्दै मन्त्री
पोखरेलको ध्यानाकर्षण गराएका थिए ।
'क्यान्सरबारे जानकारी राखौं, सतर्क हौं, क्यान्सरलाइ पररास्त गरौं,
क्यान्सर नियन्त्रणका तीन आधार छिट्टै रोकथाम, छिट्टै निदान, छिट्टै उपचार'
भन्ने मूल नाराका साथ आज देशभरि क्यान्सर सतर्कता दिवस मनाइदैछ ।
-Santa Bagam in Kathmandu
|
|