
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
आस्थाका बन्दिहरुलाई रिहा गरिने
काठमाडौँ, October 2, 2008- राजनीतिक आस्थाका कारण थुनामा
रहेकाहरुलाई रिहा गर्ने प्रकृया प्रारम्भ गर्ने भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा असोज १६ गते बसेको सरकारमा सहभागी ६ दलको
वैठकले यस्तो निर्णय गरेको हो ।
कानुन न्याय तथा संविधान सभा मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरेर
प्रकृया अगाडि बढाइने सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सन्चारमन्त्री
कृष्णबहादुर महराले जानकारी दिए ।
सरकार सन्चालनको लागि उच्च स्तरीय राजनीतिक समिति निर्माण गरेर त्यसलाई
कायार्नवयन गरिने पनि महराले बताए । सरकारमा सामेल दलहरुको राजनीतिक समिति
बनाउने निर्णय यसअघि नै भई सकेको थियो ।
वैठकमा तराईका विभिन्न राजनीतिक समूहका माग, बाढी पिडितालाई उद्धार तथा
राहत जस्ता विषयमा पनि छलफल भएको थियो ।
-Santa Bagam in Kathmandu
|
|