Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रहरीबाटै पैसा असुल्नकालागि मधेशमा सशस्त्र समूहहरुको गठन

काठमाण्डौं, December 30, 2008- सरकारसँग वार्ताकालागि तैयार भएका मधेशमा सशस्त्र संघर्षरत समूहका एक नेताले तराईका कतिपय सशस्त्र समूहहरुको गठन स्वयं प्रहरीकै उच्च अधिकारीहरुले गरेको खुलाशा गरेका छन् ।

उनकाअनुसार मधेशका जिल्लाहरुमा प्रहरी प्रमुखको रुपमा रहने एसपी र इलाका प्रहरी कार्यालयको प्रमुखको रुपमा रहने इन्सपेक्टरले नै यस्ता समूह खोलेर रकम असुल्ने गरेका छन् । यही कारण तराईका सबै समूह वार्तामा नआउने ठोकुवापनि उनको छ ।

'म प्रमाणसहित सरकारलाई सशस्त्र समूह सन्‍चालन गर्ने प्रहरी अधिकृतको नाम दिन सक्छु, के सरकार ती प्रहरी अधिकृतहरुलाई कार्वाही गर्न सक्छ?' वार्ताकालागि यसैहप्ता सार्वजनिक भएका संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका प्रबक्ता एबं वार्ता टोलीका संयोजक संजय गुप्ता 'कौटिल्य' ले सर्लाहीमा भनेका छन्- 'प्रहरीकै अधिकृतहरुले मधेशका कतिपय जिल्लामा आतंक मच्चाएर पैसा असुल्न यस्तो समूहको निर्माण गरेका छन् ।'

प्रहरी अधिकृतहरुले पैसा असुल्नकालागि गोप्य रुपले सशस्त्र समूहको गठन गरी आतंक मच्चाउन थालेकाले मधेशमा कार्यरत सबै सशस्त्र समूहहरु वार्तामा नआउने ठोकुवापनि उनले गरेका छन् । उनको भनाई छ- 'पैसा असुल्नकालागि यसरी खोलिएका कथित सशस्त्र समूहहरु कसरी वार्तामा आउँछन् ?' उनले साँच्चिकै तराईका जनताको मुक्तिकालागि समर्पित भएको भए ती समूहहरु वार्तामा आएर आफूहरुलाई राजनीतिक रुपले प्रस्तुत गर्नुपर्नेपनि बताएका छन् ।

-Sitaram Baral in Kathmandu















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®