|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
प्रहरीको 'मोस्ट वान्टेड' बबन सिंहले भूमिगत भएरै
चुनाव जिते काठमाडौं, April 14, 2008-विभिन्न अपराधिक कृयाकलापका अभियुक्त बबन सिंह संविधानसभा सदस्यमा महोत्तरी क्षेत्र-१ बाट निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका बबन सिंहले ९ हजार २ सय १ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी सद्भावना पार्टी 'महतो'का अजय गुप्ता बानियाले ६ हजार ५ सय ८८ मत ल्याएका छन् । अपराधिक पृष्ठभूमिका बबन सिंह विरुद्ध नेपाल र भारतमा गरी दर्जर्नौ अपहरणका मुद्दा दर्ता छन् । उनले भारतमा अपहरण गरेका व्यक्तिलाई नेपालमा र नेपालमा अपहरण गरेर भारतमा लुकाउने गर्थे । बबनले गत भदौ १६ गते काठमाडौको बालाजु सुन्धारा र त्रिपुरेश्वरमा भएको बम विस्फोटको जिम्मा लिएका थिए । प्रहरीको 'मोस्ट वान्टेड' सूचिमा रहेका बबनको उम्मेदवारी किन रद्द भएन त भन्ने प्रश्नमा निर्वाचन आयोगका प्रवक्ता लक्ष्मण भट्टराईले भने 'उनी विरुद्ध कसैले पनि दावी विरोधको समयमा उजुरी नै गरेन ।' आफै प्रचारमा उपस्थित नभै चुनाव जित्ने उनी एकमात्र उम्मेदवार हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । गौर हत्याकाण्डपछि बबन भूमिगत भएका हुन् । -Santa Gaha Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®