
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
प्रहरी महानिरीक्षक (आइजिपी) मा हेमबहादुर गुरुङ्ग
नियुक्त

IGP Hembahadur Gurung. Photo: Santa
काठमाडौँ, September 14, 2008- सरकारले प्रहरी महानिरीक्षक
(आइजिपी) मा हेमबहादुर गुरुङ्गलाई नियुक्त गरेको छ । भदौ २९ गते
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषदको वैठकले यस्तो
निर्णय गरेको हो । २०३३ सालमा सेवा प्रवेश गरेका गुरुङ्ग यसअघि अतिक्ति
प्रहरी महानिरीक्षक थिए ।
विहान ८ बजे बसेको वैठकले नायब प्रहरी महानिरीक्षक रमेश श्रेष्ठ, रविन्द्र
शाह, दिपेन्द्र श्रेष्ठ र श्याम थापालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा
बढुवा गरेको छ ।
यसअघिका प्रहरी महानिरीक्षक ओमविक्रम राणा लगायत ११ उच्च अधिकारीहरुलाई
अवकास दिने निर्णय गरेको सूचना तथा सन्चार मन्त्री कृष्णबहादुर महराले
जानकारी दिए ।
वैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा पनि तय गरिएको थियो ।
-Santa Bagam in Kathmandu
|
|