Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'सम्बोधन प्रधानमन्त्रीको मात्र हो मन्त्रिपरिषदको होइन'

काठमाण्डौ, 27 Jan, 09- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आइतबारको आफ्नो सम्बोधनलाई कार्यान्वयन गर्न नेपाल सरकारका सचिवहरुलाई कडा निर्देशन दिएका छन् ।

जीवन मरणको सवाल बनाएर सरकारका कार्यक्रम लागू गर्न निर्देशन िदंदै प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रम कार्यान्वन नभए नेपाल असफल राष्ट्रमा परिणत हुने बताएका छन् ।

उता सरकारमा सामेल नेपाल सद्भावना पार्टीको अध्यक्षसमेत रहेका आपूर्तिमन्त्री राजेन्द्र महतोले भने प्रधानमन्त्रीको सम्बोधन मन्त्री परिषद्को बैठक बसेर नआएकाले प्रधानमन्त्रीको निजी सम्बोधन भएको बताएका छन् ।

'सम्बोधन प्रधानमन्त्रीको मात्र हो मन्त्रिपरिषदको होइनु, मन्त्रिपरिषदमा छलफलनै नगरी प्रधानमन्त्रीबाट भएको सम्बोधनप्रति हाम्रो पूर्ण असन्तुष्टि छ ।' प्रधानमन्त्रीले आफूहरुसँग विना छलफल बोलेकाले महत्वपूर्ण विषयहरु छुटेको बताए ।

-Sitaram Baral in Kathmandu





























   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®