Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
ओलम्पिकमा नेपाली खेलाडीहरु हात लाग्यो शुन्य तैपनि प्रचण्ड प्रसन्न
माओलाई प्रधानमन्त्री प्रचन्डले गर्ने भए सलाम


Mao Zedong (Tse-tung) (December 26, 1893–September 9, 1976). Photo courtesy: History.Com. The statue of Mao (6 metre-high bronze statue unveiled by President Jiang Zemin on December 20, 1993) at his birthplace Shaoshan (Shaoshanchong Village), Hunan Province. Photo courtesy: Xi Xuelian (chinadaily.com.cn)

काठमाडौं,  August 23, 2008-
ओलम्पिक खेलमा नेपाली खेलाडीहरुको प्रदर्शन हात लाग्यो शुन्य भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भदौ ७ गते विहान साढे ११ बजे ओलम्पीक समापन समारोहमा सहभागी हुन चिन प्रस्थान गरेका छन् ।


Torchbearer Mao Yushi (L3) passes the flame to the next torchbearer Xie Zhenhua in front of the former residence of Chairman Mao Zedong during the 2008 Beijing Olympic Games torch relay in Shaoshan, known as the hometown of Mao Zedong, central China's Hunan Province, June 5, 2008. (Xinhua Photo)
 
चाइना एयरको उडानबाट प्रधानमन्त्री पत्नी सिता पौडेल, सूचना तथा साचार मन्त्री कृष्णबहादुर महरा लगायत ११ सदस्यीय भ्रमण टोली चीन लागेको हो ।

संघीय गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री 'प्रचण्ड'को यो पहिलो भ्रमण हो । चीनमा समकक्षी वेन जियाबावे र त्यहाँका राष्ट्रपति हु जिन्ताओसँग भेट्ने कार्यक्रम तय गरिएको छ ।

तीन दिने भ्रमणको क्रममा प्रधानमन्त्रीले माओत्सेतुङ्गको जन्म स्थान तथा समाधि स्थल शाओशन गाउँमा पुगेर श्रद्धान्‍जली अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री बैंकक हुदै ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


-Santa Bagam in Kathmandu
  Read our related news:
» प्रधानमन्त्री प्रचण्डले चीनमा क-कस्लाई भेट्‍दैछन्‌?
» प्रचण्ड ओलम्पिक खेलको समापन समारोहमा चीन जाने भए
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®