Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्री प्रचण्डको सुरक्षार्थ १४० नेपाली सेना र ३३ जनमुक्ति सेना खटिने

काठमाडौं,  August 19, 2008- संघीय गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई माओवादी जनमुक्ति सेनाले पनि सुरक्षा दिने भएको छ ।

माओवादी केन्द्रीय समितिको भदौ २ गते बसेको वैठकले प्रधानमन्त्रीको पहिलो सुरक्षा घेरामा जनमुक्ति सेना रहने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा पनि जनमुक्ति सेनाले समेत सुरक्षा प्रदान गरेका थिए । प्रधानमन्त्रीको सुरक्षार्थ कमाण्डर मन्जिलको नेतृत्वमा रहेको ३३ सदस्यीय जनमुक्ति सेना खट्ने भएका छन् ।

काँग्रेस उपसभापति रामचन्द्र पौडेल भने माओवादीको यस्तो कदमले नेपाली सेना निरास हुने दाबी गरे । उनले विगतका सम्झौता विपरीत हुने समेत बताए । तर माओवादी नेता नेत्र विक्रम चन्द 'विप्लव'ले भने पार्टी अध्यक्षको हैसियतमा अनमिनले प्रमाणीकरण गरेर दिएको जनमुक्ति सेना प्रयोग गर्नु कुनै सम्झौता विपरीत नहुने तर्क गरे ।

सरकारले यसअघि नै प्रमुख सेनानीको नेतृत्वमा १ सय ४० सदस्यीय नेपाली सेनाको टोली प्रधानमन्त्रीको सुरक्षामा खटाईसकेको छ ।

-Santa Bagam in Kathmandu


















  Read our related news:
» प्रधानमन्त्री प्रचण्डले दुबै सेनाको नेतृत्व गर्ने
» प्रधानमन्त्री प्रचण्डको सुरक्षार्थ १४० नेपाली सेना र ३३ जनमुक्ति सेना खटिने
» 'म आज यति खुशी छु कुनै कुरा शब्दमा व्यक्त गर्न सक्दिन ।'-प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'
» World's Top Media Highlighted Nepal's Maoist Prime Minister
» बिशेष फोटो फिचर: यसरी खाए प्रधानमन्त्री प्रचण्डले सपथ ग्रहण (12 photos)
» प्रचण्ड ओलम्पिक खेलको समापन समारोहमा चीन जाने भए
» प्रधानमन्त्री प्रचण्डले 'इश्वर' होइन 'जनता'को नाममा सपथ ग्रहण खाए
» दौरा सुरुवालमा होइन, टाइ-सुट र भादगाउँले टोपीम
» नेपालका कमरेड प्रधानमन्त्री प्रचण्डलाई चिनिया कमरेड प्रधानमन्त्रीको बधाई
» बधाई पठाउने होडबाजीमा भारत र अमेरिका सबैभन्दा अगाडि
» नेपालका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड'को आधिकारिक जिबनी
» Official Bio-data of Nepal's New Prime Minister Pushpa Kamal Dhahal 'Prachanda'

» बिशेष फोटो फिचर: प्रधानमन्त्रीको चुनाव अघि र पछि (16+ photos)
» Prachanda Became Republic Nepal's First Elected Prime Minister

» नयाँ नेपालको नयाँ प्रधानमन्त्रीमा प्रचन्ड निर्वाचित
»
आफ्नो टाउकाको मूल्य ५० लाख तोकेका देउवालाई प्रचण्डले यसरी हराए
» बिशेष: संपादकीय: अब चाँही साँच्चै देशमा शान्ती आउने आशा गरौं

» बिशेष: बुलेट र ब्यालेटका कुशल प्रयोगकर्ता प्रचन्डलाई नजिकबाट हेर्दा
» Important Document: तीन दल बिचको सात बुँदे सहमतीपत्र मा के के छ?
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®