
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
प्रधामन्त्री 'प्रचण्ड' ले जनताको पक्षमा काम
गर्न नदिए सरकार छाड्ने
काठमाण्डौं, December 7, 2008-
प्रधामन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारमै रहेका केही
दल, प्रमुख बिपक्षी दल नेपाली कांग्रेस र कर्मचारीतन्त्र समेतले आफूहरुलाई
जनताको पक्षमा काम गर्न नदिएको आरोप लगाऊदै यही स्थिति रहे आफू सरकार
छाड्ने मनस्थितिमा रहेको उद्घोष गरेका छन् ।
उनले नेपाली कांग्रेस शान्ति प्रकया भाड्न उद्यत रहेको बताऊदै कांग्रेसको
अहिलेको भूमिकाकारण शान्ति प्रकृया भाडिए मुलुकले निकै ठूलो दुर्घटना
व्यहोर्नुपर्नेपनि बताएका छन् ।
'क्रान्तिकारी राजनीतिबाट शान्ति प्रकृया र चुनाव हुदै म प्रधानमन्त्री
बनेको छु,' नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको दोश्रो राष्ट्रिय
सम्मेलनको चितवनको भरतपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने
'यदि अहिलेकैजस्तो असहयोगका कारण जनताको पक्षमा काम गर्न सकिएन भने यस
सरकारलाई छोडेर अर्को प्रकृयामा जान क्रान्तिकारी हुनुको नाताले मलाई कुनै
अप्ठेरो छैन ।'
सत्ता साझेदार एमाले र फोरम एबं प्रमुख प्रतिपक्षी कांग्रेसको पुरानै
भूमिकाप्रति असन्तुष्ट प्रधानमन्त्री प्रचण्डले उनीहरुले आफ्नो भूमिकामा
सुधार नगरे तथा उनीहरुकै उक्साहटमा कर्मचारीतन्त्रलेपनि सरकारलाई अहयोग
गरिरहे माओवादी पुषको अन्तिमसाता सरकारबाट बाहिरिने चेतावनी दिएका
प्रचण्डले त्यो स्थितिमा आफूहरुकालागि फेरि क्रान्तिको बिकल्प नभएको
चेतावनीसमेत दिएका छन् ।
-Sitaram Baral in Kathmandu
|
|