|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
प्रधानमन्त्रीद्वारा माओवादी सभासदहरुलाई नयाँ राजनीतिक परिस्थितिमा
नयाँ ढंगले प्रस्तुत हुन निर्देशन काठमाण्डौ, 28 Jan, 09- एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना पार्टी सभासदहरुलाई नयाँ राजनीतिक परिस्थितिमा नयाँ ढंगले प्रस्तुत हुन निर्देशन दिएका छन् । माघ १५ गते बसेको संविधान सभा दलको वैठकमा अध्यक्ष प्रचण्डले नयाँ राजनीतिक परिस्थितिमा नयाँ ढंगले प्रस्तुत हुन सभासदहरुलाई आग्रह गरेको माओवादी सचिवालय सदस्य अमिक शेरचनले बताए । एकता केन्द्र मसालसँगको एकिकरण पछि पहिलो पटक बसेको संविधान सभा दलको वैठकमा अध्यक्ष प्रचण्डले अन्य दलका सभासदहरु भन्दा हरेक कुरामा अगाडि आउन सक्नु पर्ने निर्देशन दिएको अर्का सचिवालय सदस्य वर्षमान पुन मगर 'अनन्त'ले जानकारी दिए । अनन्तका अनुसार सभासदहरुलाई पार्टीमा छलफल गरेर संविधान सभामा बोल्न निर्देशन दिएका थिए । सभासदहरुले भने सरकारको नेर्तत्व गरेर पनि प्रभावकारी भूमिका खेल्न नसक्दा जनतामा निरासा बढेको गुनासो गरेपछि अध्यक्ष प्रचण्डले सरकार सन्चालन तथा संसदमा आफ्नो पार्टीको अनुभवको कमीले गर्दा भने जसरी काम गर्न नसकेको स्विकार गरेको स्रोतले बताएको छ । िसंहदरबारस्थित माओवादी संविधान सभा दलको कार्यालयमा दिनको १२ देखि ३ बजेसम्म बसेको वैठकमा संविधान सभा दल सम्बन्धी विधान पेश भएको छ । सभासदहरुले पालना गर्ने आचार संहिता पेश गर्ने भनिए आजको वैठकमा पेश नभएको नेता शेरचनले बताए । संविधान सभा दलको अर्को वैठक आगामी माघ २० गते बस्ने भएको छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||