Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्री प्रचण्डले चीनमा क-कस्लाई भेट्‍दैछन्‌?


Chinese President Hu Jintao and Premier Wen Jiabao. Photos courtesy: fmprc.gov.cn, xinhuanet.com


Nepalese Prime Minister Pushpakamal Dahal 'Prachanda'. Photo: Sitaram
 
काठमाडौं,  August 22, 2008- संघीय गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौ ९ गते चिनीया राष्ट्रपति हु जिन्ताओसँग भेट वार्ता गर्ने भएका छन्‌ ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले माओकै देशका आफ्ना समकक्षी प्रधानमन्त्री वेन जियाबावेसँग पनि भेटघाट गर्ने छन् ।

ओलम्पिक समापन समारोहमा भाग लिन प्रधानमन्त्री प्रचण्ड भदौ ७ गते चिन जाने कार्यक्रम तय गरिएको छ।

प्रधानमन्त्री प्रचण्डले समकक्षी वेनसँग सामुहिक रुपमा तथा राष्ट्रपति हुसँग छुट्टै भेट गर्ने भएको छ । हुसँग करिब एक घण्टा गोप्य वार्ता हुने कार्यक्रम तय भएको छ ।

तीन दिने भ्रमणमा जान लागेका प्रधानमन्त्रीको चीन भ्रमण बारे भारतले भने चासो व्यक्त गरिसकेको छ । उनले शुक्रबार गठन हुने मन्त्री मण्डलका कुनै एक सदस्यलाई कार्यवाहक प्रधानमन्त्री बनाएर जाने छन् ।

-Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®