|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
गोली प्रहार कायरतापूर्ण घटना, सरकार कत्तिपनि विचलित नहुने काठमाण्डौ, 10 Feb, 09- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना स्वकीय सचिव तथा माओवादी पोलिटव्युरो सदस्य शक्तिबहादुर बस्नेतमाथि भएको गोली प्रहार कायरतापूर्ण घटना भएको भन्दै यस्ता घटनाबाट सरकार कत्तिपनि विचलित नहुने वताएका छन् । माघ २७ गते साँझ अज्ञात समूहको गोली प्रहारबाट घाइते भई उपचारार्थ ललितपुरको बीएण्डबी अस्पतालमा रहनुभएका बस्नेतलाई भेट्न त्यहाँ पुग्नुभएका प्रधानमन्त्री दाहालले यो घट्ना मुलुकले अघि सारिरहेको दिगो शान्ति स्थापना र संविधान निर्माणप्रकि्रयालाई प्रभावमा पार्नका लागि गरिएको षडयन्त्रबाट प्रेरित भएको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले सरकारलाई आफ्नो एजेण्डा पूरा गर्नका लागि यस्ता घटनाले कुनै असर नपार्ने बरु थप सजग र सतर्क बनाउने धारणा राखे । प्रधानमन्त्रीले उक्त घटनाको छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यसैविच स्वकीय सचिव शक्तिबहादुर बस्नेतमाथि भएको गोली प्रहार पछि प्रहरीले खोजतलासका क्रममा शङ्कास्पद १५ जनालाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ । गोली प्रहार भएको क्षेत्र वरपरबाट ती शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय कोटेश्वरले जनाएको छ । प्रमुख स्वकीय सचिव बस्नेतमाथि कोटेश्वरको निखिलेश्वर महादेवस्थान मन्दिरनजिकै रहेको उहाँको डेराअगाडि एक अज्ञात व्यक्तिले हिजो साँझ गोली प्रहार गरेका थिए । अज्ञात व्यक्तिले पाँच राउन्ड गोली प्रहार गरेकामा उहाँको खुट्टामा दुईवटा गोली लागेको थियो । -Santa Bagam in Kathmandu |
|
| Read our more related news: New Archive | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||