Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रचण्ड ओलम्पिक खेलको समापन समारोहमा चीन जाने भए

काठमाडौं,  August 18, 2008- प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक दक्षिणतर्फको छिमेकी भारत भ्रमणमा जाने परम्परा भएपनि गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भने उत्तर तर्फको छिमेकी चीन तर्फ जाने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई आफ्नो भ्रमणको पहिलो निम्तो भारतले दिइसकेको छ । तर चीनकालागि निम्तो आएपछि त्यसतर्फको भ्रमणकालागि तैयारी सुरु भएको छ ।

जानकारी अनुसार चीनको राजधानी बेइजिङ्गमा भइरहेको ओलम्पिक खेलको समापन समारोहमा नेपालको तर्फबाट भाग लिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिइसकेको छ । निम्तो अनुसार प्रचण्ड यही अगष्ट २४ तारिखमा बेइजिङ्गमा हुने समापन समारोहमा भाग लिनेछन् । ओलम्पिकको समापनमा विश्वकै कान्छो गणतान्त्रिक मुलुक नेपालका प्रधानमन्त्री प्रचण्ड आकर्षणका पात्र हुनेछन् ।

ओलम्पिकको उद्घाटन समारोहमा राष्ट्रपति डा. रामबरण यादव भाग लिन जाने तय भएपनि नयाँ सरकार गठनकालागि आग्रह गर्नुपर्ने भएकाले राष्ट्रपति गएका थिएनन् । प्रधानमन्त्रीलेपनि राजिनामा दिइसकेकाले जानसक्ने स्थिति थिएन । त्यसैले देशको प्रतिनिधित्व गर्दै राजिनामा दिइसकेका शिक्षा मन्त्री प्रदीप नेपाल गएका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपालका प्रधानमन्त्रीले पहिले भारत र त्यसपछि चीनको भ्रमण गर्ने परम्परा रहेपनि माओवादी पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डलाई माओकै देशको पहिलो पटक भ्रमण गर्ने गजवको संयोग जुरेको छ । यद्यपी परराष्ट्र मन्त्रालयले यो राजकीय भ्रमण नभई ओलम्पिक कमिटीको निम्तोमा कार्यक्रममा भाग लिन जाने भएकाले यसलाई परम्परागत भ्रमणको रुपमा लिन नहुने बताएको छ ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको ३ मिनटभित्रै भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बधाई तथा भारत भ्रमणको निम्तो दिएका थिए । उता आज हुने प्रचण्डको शपथ ग्रहण समारोहमा भाग लिनकालागि भारतीय जनता दल यू का अध्यक्ष शरद यादवको नेतृत्वमा भारतको एक संसदीय प्रमण्डल नेपाल आएको छ ।

-Sitaram Baral in Kathmandu

  Archive» Nepalese athletes participating in Beijing Olympics: Chandrakala Thapa, Kamalbahadur Adhikari,  Debu Thapa, Dipak Bista, Phulmaya Kyapchhaki Magar, Karishma Karki, Karishma Karki and Prasiddha Jung Shah. Photos: Smita. Illustration: eEyeCam

Read our special feature presentation at:



   With Only 2 Months of Training
» Nepalese Olympians Hope to Break Their Own National Records in Beijing

» Beijing Olympic 2008: Facts That You Need to Know

» 20 American Mothers in Beijing Olympics
  596 American Athletes will compete in all 30 Games of the Olympics


» साढे दश हजार खेलाडिहरुले भाग लिने खेलमा नेपाली ८ जना भिड्‍ने
   बेजिङ ओलम्पिकमा नेपाली खेलाडिहरुले नेपालको आफ्नै रेकर्ड तोड्‍ने?
  Read our related news:
» प्रधानमन्त्री प्रचण्डले दुबै सेनाको नेतृत्व गर्ने
» प्रधानमन्त्री प्रचण्डको सुरक्षार्थ १४० नेपाली सेना र ३३ जनमुक्ति सेना खटिने
» 'म आज यति खुशी छु कुनै कुरा शब्दमा व्यक्त गर्न सक्दिन ।'-प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'
» World's Top Media Highlighted Nepal's Maoist Prime Minister
» बिशेष फोटो फिचर: यसरी खाए प्रधानमन्त्री प्रचण्डले सपथ ग्रहण (12 photos)
» प्रचण्ड ओलम्पिक खेलको समापन समारोहमा चीन जाने भए
» प्रधानमन्त्री प्रचण्डले 'इश्वर' होइन 'जनता'को नाममा सपथ ग्रहण खाए
» दौरा सुरुवालमा होइन, टाइ-सुट र भादगाउँले टोपीम
» नेपालका कमरेड प्रधानमन्त्री प्रचण्डलाई चिनिया कमरेड प्रधानमन्त्रीको बधाई
» बधाई पठाउने होडबाजीमा भारत र अमेरिका सबैभन्दा अगाडि
» नेपालका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड'को आधिकारिक जिबनी
» Official Bio-data of Nepal's New Prime Minister Pushpa Kamal Dhahal 'Prachanda'

» बिशेष फोटो फिचर: प्रधानमन्त्रीको चुनाव अघि र पछि (16+ photos)
» Prachanda Became Republic Nepal's First Elected Prime Minister

» नयाँ नेपालको नयाँ प्रधानमन्त्रीमा प्रचन्ड निर्वाचित
»
आफ्नो टाउकाको मूल्य ५० लाख तोकेका देउवालाई प्रचण्डले यसरी हराए
» बिशेष: संपादकीय: अब चाँही साँच्चै देशमा शान्ती आउने आशा गरौं

» बिशेष: बुलेट र ब्यालेटका कुशल प्रयोगकर्ता प्रचन्डलाई नजिकबाट हेर्दा
» Important Document: तीन दल बिचको सात बुँदे सहमतीपत्र मा के के छ?
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®