Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेवारहरुलाई प्रधानमन्त्री 'प्रचण्ड'ले भने जातीय, भाषिक, भौगोलिक आधारमै संघीयता हुन्छ

काठमाण्डौं, January 6, 2009- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जातीय, भाषिक, भौगोलिक आधारमै संघीय विभाजन हुने बताउनुभएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भित्र नेवार स्वायत्त राज्यको माग गर्दै प्रधानमन्त्रीसँग भेट गर्न गएको नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिको टोलीसँग मंगलबार प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो ।

उहाँले संघीयता र स्वायत्तताको मुद्दा माओवादीले नै उठाएकोलॆ जातीय, भाषिक, भौगोलिक आधारमा फेरबदल नहुने बताउनु भएको हो ।

प्रधानमन्त्रीले समितिका मागप्रति सकारात्मक जवाफ दिएको सङ्घर्ष समितिले जनाएको छ ।

माघ ३ गते वसन्तपुरबाट वृहद् र्याली सहित संविधान सभा भवन बानेश्वर गई संविधान सभाका अध्यक्ष समक्ष नेवाः स्वायत्त राज्यको अवधारणापत्र बुझाउने कार्यक्रम रहेको संघर्ष समितिले जनाएको छ ।

-Khagendra Makhim in Kathmandu





















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®