Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्रीको युरोप भ्रमण फेरी स्थगित, कारण लोड सेडिङ्ग र अन्य समस्या

काठमाण्डौ, January 15, 2009- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले माघ पहिलो साता गर्न लागेको युरोप भ्रमण अचानक स्थगित भएको छ ।

प्रधानमन्त्रीले भ्रमण स्थगित भएको जानकारी माघ २ गते परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई गराउँदै त्यस सम्बन्धमा नर्वे तथा फिनल्याण्डका अधिकारीहरुसँग छलफल गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले देशमा लोड सेडिङ्ग तथा अन्य नयाँ नयाँ समस्या देखा परेको बेला आफू विदेश भ्रमणमा रहनु उपयुक्त नहुने बताएका थिए । माघ २ गते बालुवाटार पुगेका सन्‍चारकर्मीसँग उनले भने 'यस्तो अवस्थामा दशौं दिन विदेश भ्रमणमा जानु उचित लागेन र भ्रमण स्थगित गर्न निर्देशन दिएँ ।'

प्रधानमन्त्री प्रचण्डको नर्वे भ्रमण स्थगित भएको यो दोस्रो पटक हो । यसअघि सेप्टेम्बरमा पनि उनी नर्वे भ्रमणमा जाने तय भएको थियो ।

एकिकृत माओवादीसम्बद्ध स्रोतले भने पार्टी एकिकरणपछिको समस्या समाधान गर्न बाँकी रहेकाले भ्रमण स्थगित भएको जनाएको छ । एकिकृत पार्टीमा सचिवालय पोलिटब्यूरो गठन हुन बाँकी नै छ ।

यसैवीच माघ २ गते बस्ने भनिएको एकिकृत माओवादी केन्द्रिय समितिको वैठक स्थगित भएको छ ।

-Santa Bagam in Kathmandu





















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®