Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्री प्रचण्ड जड्याहा छोराकासाथ युरोपतिर

काठमाण्डौं,  29 Mar, 09- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' साताव्यापी भ्रमणकालागि नर्वे र फिनल्याण्ड पुगेका छन् ।

विदेश भ्रमणमा लाग्नुअगाडि आफ्नो भ्रमणको विरोध नगर्न प्रतिपक्षी नेपाली कांग्रेस र तराई मधेश लोकतान्त्रिक पार्टीसँग उनले आग्रहपनि गरेका छन् । आइतबारदेखि सुरु हुने संविधान सभा- संसदको अधिबॆशनमा उपरोक्त दुई प्रतिपक्षी पार्टीले विरोध गर्ने देखिएपछि प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् । संसद अधिवेशनको मिति तय हुनुअगावै ती देशका भ्रमण तय भएको बताउँदै उनले यस्तो आग्रह गरेका हुन् ।

उनी शनिवारै विदेश भ्रमणमा निस्किएपनि नर्वेको राजधानी ओस्लोमा भने आइतबारमात्र पुग्नेछन् । उनको भ्रमण दलमा मुख्यसचिव डा. भोजराज घिमिरे, परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्य, प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्मा, विदेश सल्लाहकार हीराबहादुर थापा, परराष्ट्रका शिष्टाचार महापाल अरुण धिताल र परराष्ट्रका सहसचिव प्रद्युम्नबिक्रम शाह, निजी चिकित्सक डा. अरुण सायमीलगायत पत्नी सीता र छोरा प्रकाश दाहालपनि छन् ।

प्रधानमन्त्रीको भ्रमणमा उद्योग-बाणिज्य संघका अध्यक्ष कुशकुमार जोशी, पूर्व अध्यक्ष चण्डीप्रसाद ढकाल, उद्योगपति मनोज श्रेष्ठ, ज्ञानेन्द्रलाल श्रेष्ठपनि छन् । तर उनीहरु निजी खर्चमा सामेल भएको बताइएको छ । नर्वे सरकारकै प्रायोजनमा नयाँ पत्रिकाका सम्पादक कॄष्णज्वाला देबकोटा, कान्तिपुर टेलिभिजनका भूषण दाहाल, कान्तिपुर दैनिकका गोपाल खनाललाईपनि भ्रमणमा सरिक गराइएको छ ।

-Sitaram Baral in Kathmandu





















   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®