|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
आत्तिएका प्रधानमन्त्री कोईराला छिटै नयाँ सरकार
गठनको पक्षमा काठमाडौं, June 15, 2008- प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले आफू छिटै नयाँ सरकार गठनको पक्षमा रहेको बताएका छन् । वाममोर्चाका अध्यक्ष सीपी मैनालीसँग जेठ ३२ गतेको भेटमा प्रधानमन्त्री कोईरालाले छिटो नयाँ सरकार गठन हुनुपर्ने बताभएका हुन् । भेटपछि मैनालीले छिटै सरकार गठन गर्न प्रधानमन्त्री सकारात्मक रहेको युएस नेपाल अनलाईनलाई जानकारी दिए । भेटमा प्रधानमन्त्री कोइरालाले दलहरुबीचको विवादका कारण जनतामा नकारात्मक सन्देश गएकोले त्यसलाई तत्काल हटाउनुपर्नेमा जोड दिएका थिए । कोइरालाले पद बाँडफाँडको विवादले जनतामा नराम्रो सन्देश गएकाले दलहरु यस तर्फ सजग हुनुपर्ने जिकिर गरे । राजनीतिक गतिरोध अन्त्य गर्न माओवादी, काँग्रेस र एमालेबीच छलफल भैरहेको पनि प्रधानमन्त्री कोइरालालेको भनाई थियो । भेटमा सरकार गठन, शान्ति प्रकृया, सहमतिका आधार र शक्ति बाँडफाडका बारेमा छलफल भएको मैनालीले बताए । उहाहरुबीच द्वन्द्वका अवशेषको अन्त्य, पूर्वाधार निर्माण, संक्रमणकालीन राजनीतिबाट बहुमतीय प्रणालीमा जाने लगायतका विषयमा समेत छलफल भएको छ । माओवादी मन्त्रीहरुले असार ४ गतेभित्र नयाँसरकार गठनको बाटो नखुले सरकारबाट हट्ने भनेपछि प्रधानमन्त्री कोईरालाले अरु दलका नेताहरुसंग परार्मश लिन थालेका हुन् । दलहरुबीच नयाँ सरकार गठन, राष्ट्रपति र माओवादी सेना समायोजनका विषयमा कुरो मिलेको छैन । -Santa Bagam in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®