|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
प्रधानमन्त्री र सुरक्षा निकायका तीन प्रमुखहरु
भेटे पछि Prime Minister Girijaprasad Koiral. Photo: eEyeCam बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, April 7, 2008-प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालले गृह मन्त्रालय अन्तर्गतका सुरक्षा निकाय प्रमुखहरुलाई भेटी निर्वाचन सुरक्षाबारे जानकारी लिनुभएको छ । संविधान सभा निर्वाचनको पूर्व सन्ध्यामा भएको सो भेटघाटमा प्रधानमन्त्री कोइरालाले निर्वाचन सुरक्षा व्यवस्था अरु मजबुत बनाउन निर्देशन दिनुभएको थियो । भेटमा गृहमन्त्री कृष्णप्रसाद सिटौला भने उपस्थित थिएनन् । उनी आफ्नो चुनावी अभियानकाक्रममा झापामा छन् । गृह सचिव उमेश मैनाली, नेपाल प्रहरीका महानिरीक्षक ओमविक्रम राणा, सशस्त्र प्रहरीका महानिरीक्षक बासुदेब ओली र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख धनिसंह कार्कीसँगको भेटमा प्रधानमन्त्रीले अझ मजबुत सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीसँगको भेटपछि चुनावी िहंसा रोक्न मन्त्रालय सक्षम रहेको जानकारी गृह मन्त्रालयले दिएको छ । प्रधानमन्त्रीले जनताले निर्भिकताकासाथ मत हाल्ने व्यवस्था मिलाउनपनि गृह अन्तर्गतका सुरक्षा निकायहरुलाई निर्देशन दिनुभएको थियो । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®