|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
'गिरिजाको अर्को हातमा तरवार छ'-मन्त्री
गुरुङ्ग![]() Minister Dev Gurung. Photo: Santa काठमाडौं, June 2, 2008- स्थानीय विकास मन्त्री देवप्रसाद गुरुङ्गले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एउटा हातबाट सरकार ला भनेर दिए पनि अर्को हातमा तरबार लिएर बसेको आरोप लगाएका छन् । प्रधानमन्त्री कोइरालाले सरकार गठनको लागि नेकपा माओवादीलाई औपचारिक रुपमा आव्हान गरे तापनि कुर्चीमा टाँसिई रहेको सन्दर्भमा उक्त आरोप लगाएका हुन् । जेठ १९ गते बसेको १३ दलको वैठकबाट बाहिरिने क्रममा सन्चारकर्मी माझ मन्त्री गुरुङ्गलॆ काँग्रेस सक्तामा बसी रहे माओवादी सरकारबाट बाहिरिने चेतावनी समेत दिँदै भने 'संविधानसभा मार्फत अभिव्यक्त जनमतको कदर नगरेर काँग्रेसमा कुर्चीमा बसीरहने हो भने हामी सरकारबाट राजिनामा दिन्छौं । ' कहिले राजिनामा दिने हो सो कुरा भने मन्त्री गुरुङ्गले खुलाएनन् । मुलुक संक्रमण कालमा रहेको र नयाँ संविधान नबन्दा सम्म एकल पार्टीले सरकारको नेतृत्व लिनु पर्ने मन्त्री गुरुङ्गको भनाई थियो । 'संक्रमणकालबाट देशलाई पार लगाउन र नयाँ संविधान बनाउन शक्ति केन्द्रित गर्नुको विकल्प छैन ।' मन्त्री गुरुङ्गले भने । ठूला दलको पुरानो चरित्र र द्धैध मानसिकताले गर्दा १३ दलको वैठक निस्कर्षहिन बनेको उनको दाबी थियो। बैठकमा सहभागी शान्ति तथा पुनरनिर्माण मन्त्री रामचन्द्र पौडेलले भने सेना समायोजना र हतियार व्यवस्था नगरी नयाँ सरकार गठनको प्रकृया अगाडि नबढ्ने बताएका छन् । काँग्रेसका मन्त्रीहरु सरकारबाट बाहिरिए पछि को सरकारमा रहने भन्ने निश्चित नभएकाले सरकारमा बसी रहेको मन्त्री पौडेलको दाबी थियो । माओवादीले सरकारले बहुमत ल्याए काँग्रेस सक्ता छाड्न तयार रहेको उनको भनाई थियो । -Santa Bagam Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®