![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal & New York: नेपाली खबरहरु |
||
|
'यो चुनाव मेरो जीवनको
अन्तिम चुनाव हो ।' -प्रधानमन्त्री गिरिजाप्रशाद कोइराला बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं,
March 12, 2008-संविधान
सभाको निर्वाचनपछि आफूले राजनीतिबाट विश्राम लिने कुरा प्रधानमन्त्री
कोइरालाले विराटनगरका सन्चारकर्मीहरुलाई बताउनु भएको थियो । बृद्ध
प्रधानमन्त्री कोइरालाको भनाई थियो- 'संविधान सभा चुनाव सफलतापूर्वक गराउने
मेरो लक्ष्य हो । र यो चुनाव मेरो जीवनको अन्तिम चुनावपनि हो । चुनाव
सकिएपछि म राजनीतिबाट विश्राम लिन्छु ।नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालाले मंगलबार काठमाडौं फर्कने क्रममा आफूले सोचेजस्तो र अरुले भनेजस्तो तराईमा कांग्रेस कमजोर नरहेको बताउनु भएको हो । तराईका केही कांग्रेस नेता-कार्यकर्ता मधेशवादी दलमा गएपछि कांग्रेस तराईमा कमजोर रहेजस्तो देखिएपनि तराईमा कांग्रेसको शक्ति यथावत रहेको प्रधानमन्त्री कोइरालाको दावी थियो । उहाँले भन्नुभयो- 'तराईमा यस चोटि पनि कांग्रेसले जित्नेछ । यो कुरा निर्वाचन भएपछि पुष्टि हुनेछ ।' Prime Minister Girija Prasad Koirala. Photo: eEyeCam |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®