Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नयाँ प्रधानमन्त्रीको चुनाव अगस्ट १५ मा तर प्रधानमन्त्री को होला?

Archive»
Who will be the new Prime Minister of Nepal. Photos & Illustration: eEyeCam

-UNO बिशेष सम्बाददाता
काठमाडौं,  August 11, 2008-गत अप्रिल १० तारिखमा संबिधान सभाको निर्वाचन सम्पन्न भएको ४ महिना ५ दिन पछि बल्ल नयाँ नेपालले नयाँ प्रधानमन्त्री पाउने भएको छ।

संविधान सभा कार्यव्यवस्था परामर्श समितिको साउन २७ गते बसेको बैठकको निर्णय अनुसार प्रधानमन्त्रीको चुनाव साउन ३१ गते बिहान ११ बजेदेखि हुने भएको छ भने उमेदवारी दर्ता साउन ३० गते हुने भएको छ ।

तर प्रधानमन्त्री को होला? नेपालको बर्तमान राजनीतिको दाउपेचलाई हेर्दा, राष्ट्रपति र उपराष्ट्रपतिको चुनाबी तालमेलको नतिजा सम्झिदा, संबिधान सभामा काङ्ग्रेश र एमालेभन्दा दुई गुणा ठुलो दल रहेको माओवादीका प्रचन्ड या नेपाली काङ्ग्रेशका ८४ बर्शिय 'आइरन्म्यान' गिरिजाप्रशाद कोइराला या एमालेका झलनाथ, माधवकुमार या फोरमका गच्छदार प्रधानमन्त्री बने भने कसैले आश्चर्य नमाने हुन्छ।























  <>
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®