Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
हुँदै छ प्रधानमन्त्रीको चुनाव तर नेताहरु सहमतीको कुरा गर्न छाडेका छैनन्

काठमाडौं,  August 10, 2008- संघीय गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीको चयन संविधान सभाबाटै हुने भएको छ । राष्ट्रपति कार्यालयबाट पठाएको पत्र संसद सचिवालयमा साउन २६ गते दर्ता भएपछि यो प्रकृयाले औपचारिकता पाएको हो ।

राष्ट्रपति कार्यालयबाट प्रेषित पत्रमा अन्तरिम संविधानको धारा ३८ को उपधारा १ बमोजिम सरकार गठन हुन नसकेपछि सोही धाराको उपधारा २ बमोजिमको प्रकृया अगाडि बढाउन भनिएको छ । अन्तरिम संविधानको धारा ३८ को उपधारा २ अनुसार जुन दलले संविधान सभाबाट बहुमत हासिल गर्न सक्छ सोही दलको प्रधानमन्त्री बन्नेछ।

तथापि नेताहरुले राष्ट्रिय सहमतीको कुरा गर्न छाडेका छैनन् । हुन पनि बहुमतीय प्रणालीमा गइसकेर पनि संविधान सभा अध्यक्ष सर्वसम्मतीले निर्वाचित भएका थिए । दलहरुवीच सहमती बन्न सके अझै पनि सर्वसम्मतबाट नयाँ सरकार गठन गर्न संवैधानिक अड्चन भने छैन ।

राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम संविधानको धारा १ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा माओवादीलाई सहमती जुटाएर सरकार गठन गर्न आवहान गरेका थिए ।

राष्ट्रपति यादवले दिएको सहमती निमार्ण गर्ने १० दिने म्याद साउन २४ गते सकिएको हो ।

राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख सुवासचन्द्र नेम्वाङले वैठकमा पढेर सुनाएका थिए । प्रधानमन्त्रीको निर्वाचन तालिका भने साउन २७ गते बस्ने कार्यव्यवस्था समितिको वैठकले तय गर्ने संभावना छ । व्यवस्थापिका संसदको हैसियतमा संविधान सभाको अर्को वैठक भोली दिनको दुई बजे बस्दैछ ।


-Santa Bagam in Kathmandu












   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®