Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्रीद्वारा 'तमलोपा'लाई आन्दोलन फिर्ता लिन आग्रह

काठमाण्डौं, January 8, 2009- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तराई मधेश लोकतान्त्रिक पार्टी 'तमलोपा'लाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।

पुस २३ गते विहान प्रधानमन्त्री प्रचण्ड र तमलोपाका अध्यक्ष महन्थ ठाकुरवीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन्‌ । प्रतिपक्षीमा रहेको दोस्रो ठूलो दल तमलोपाले पुस १९ गते पत्रकार सम्मेलन मार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थिए ।

प्रधानमन्त्री प्रचण्डले सरकार तमलोपा लगाएत विभिन्न पक्षले राखेका जाहेज माग पुरा गर्ने विषयमा गंभिर रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन् ।

भेटघाटमा तमलोपा अध्यक्ष ठाकुरले विगतमा सरकार र संयुक्त मधेशी मोर्चावीच भएको सहमती कार्यान्वयन गरिए आन्दोलन फिर्ता लिन आफ्नो पार्टी तयार रहेको बताउनुभएको बालुवाटार स्रोतले जनाएको छ । सो पार्टीले पुस १७ गते सरकारलाई दिँदै आएको समर्थन समेत फिर्ता लिएको घोषणा गरेको थियो ।

-Santa Bagam in Kathmandu




















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®