Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
प्रधानमन्त्रीले दोश्रो पटक भारतको भ्रमण गर्ने

काठमाण्डौं, October 25, 2008- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्रीमा नियुक्त भएको तीन महिना पुग्दा नपुग्दै पुन: दोश्रो पटक दक्षिणको छिमेकी भारतको भ्रमण गर्ने भएका छन् ।

श्रोतका अनुसार आगामी महिना भारतको नयाँ दिल्लीमा हुने एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय बैठककालागि प्रधानमन्त्री दाहाल नयाँ दिल्लीतर्फ लाग्दैछन् ।

आगामी नोभेम्बरको दोश्रो साता छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा बे अफ बंगालको वरिपरि रहेका एसियाली राष्ट्रहरुको आर्थिक संगठन 'विमस्टेक' को बैठक हुँदैछ । प्रधानमन्त्री स्तरीय सो बैठकमा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

सो बैठक आगामी नोभेम्वर १३ मा हुने बताइएको छ । त्यसैले नोभेम्वर १२ मा प्रधानमन्त्री नयाँ दिल्लीकालागि उड्नेछन् । प्रधानमन्त्रीस्तरीय बैठकअघि परराष्ट्रमन्त्रीस्तरीय बैठकपनि हुने भएकाले नोभेम्वर ११ मा परराष्ट्रमन्त्री उपेन्द्र यादव त्यसतर्फ जाने कार्यक्रम तय भएको छ ।

सुरुमा 'विमस्टेक' को सदस्य राष्ट्रहरुमा भारत, बंगलादेश, म्यानमार, श्रीलङ्का, थाइलैण्ड, पाकिस्तान थिए भने नेपाललाई केही बर्षअघि सो समूहमा सामेल गरिएको थियो । सो बैठकका अवसरमा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग द्धिपक्षीय हितका विषयमा कुराकानी गर्ने बताइएको छ ।

-Sitaram Baral in Kathmandu


















   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®