Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल





















































































































































































News from Nepal: Photo Feature: CA Election in Kathmandu & Lalitpur

फोटो फिचर: यस्तो रह्यो काठमाडौं र ललितपुरको चुनाव


लैनचौरमा रहेको मतदान केन्द्र र मतदाताहरु काठमाडौं- ६


जावलाखेलस्थित मतदान केन्द्र र लामबद्ध मतदाता ललितपुर-३


मतदानपछि एक बृद्धा हर्षित मुद्रामा, काठमाडौं- १


१० वर्षे जनयुद्धको क्रममा 'बेपत्ता पारिएका माओवादी कार्यकर्ताहरु कहाँ छन्?' भन्ने पोष्टर अगाडि मतदानकालागि लामबद्ध महिलाहरु कलंकी मतदान केन्द्रमा काठमाडौं- ९


पुल्चोकमा मतदानकालागि आएकी एक अपाङ्ग युवती ललितपुर-३


नेपाली सैनिक मुख्यालय अगाडि सैनिकहरुको लागि राखिएको मतदान केन्द्रमा एक सैनिक अधिकृत मतदानको तैयारीमा । सैनिकहरुले समानुपातिककालागि मात्र मत खसाल्न पाउने व्यवस्था गरिएको छ ।


नेपालको स्कूल पहिलो दरवार हाइस्कूलमा रहेको मतदान केन्द्र र मतदाताहरु काठमाडौं- ६


डिल्लीबजारको चारखाल अड्डामा रहेको मतदान केन्द्र जहाँ आम मतदाता र त्यहाँ रहेको सदरखोरका कैदीहरुले मत खसाल्न पाउने व्यवस्था गरिएको छ । काठमाडौं- ४


पहिलो पटक विद्युतीय मतदान केन्द्रबाट मतदानको व्यवस्था गरिएको काठमाडौं- १ को डिल्लीबजार स्थित मतदान केन्द्र


मतदाता नावावली हेर्दै माओवादीको चुनाव चिन्ह अंकित औंठी लगाएका एक माओवादीका कार्यकर्ता अध्यक्ष प्रचण्ड प्रत्यासी बनेको मातातीर्थको मतदान केन्द्रमा काठमाडौं-१०


बल्खूस्थित परीक्षा नियन्त्रण कार्यालयमा रहेको मतदान केन्द्रमा लामबद्ध मतदाता


थानकोटको मंगलोदय माविमा गोप्य मतदान गर्दै मतदाताहरु काठमाडौं-१०


चुनावको चिनो राखौं है ! मतदानको पर्यवेक्षणमा खटिएका महिला पर्यवेक्षकहरु सामुहिक तस्वीर खिचाउँदै ललितपुर-३

Photos & captions: Sitaram Baral
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®