Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
पेट्रोलियम पदार्थको मूल्यमा कटौटी

काठमाण्डौ, 2 Feb, 09- धन्य हो, फेरि पेट्रोलियम पदार्थको मूल्य सस्तिएको छ । ६ महिनाअघिसम्म पेट्रोलियम पदार्थको मूल्य अत्यन्त चर्को रहेको र त्योपनि नपाउने स्थिति भएपनि अहिले एकातिर मूल्य सस्तिएको छ भने अर्कातिर सहज रुपले पाउने स्थिति सिर्जना भएको छ ।

यसअघि पेट्रोलको मूल्य ८० रुपैयाँ रहेकोमा अहिले घटेर ७७ रुपैयाँ पुगेको छ भने डिजेल ६० रुपैयाँबाट ५७ रुपैयाँमा झरेको छ । ६ महिनाअघि पेट्रोलको मूल्य १ सय रुपैयाँ र डिजेलको मूल्य ८० रुपैयाँसम्म पुगेको थियो । अन्य पेट्रोलियम पदार्थकोपनि मूल्य घटेको छ ।

जस अनुसार सर्वसाधारणले गाउँघरमा बत्तिकालागि र शहरमा खाना पकाउनकालागि अत्याधिक प्रयोग गर्ने मट्टितेलको मूल्यपनि प्रतिलिटर ६० रुपैयाँबाट ५७ मै झरेको छ भने हवाई इन्धनको मूल्यपनि प्रतिलिटर ८५ बाट ८० रुपैयाँमा पुगेको छ ।

यसैगरी शहरी क्षेत्रमा खाना पकाउनकालागि अत्याधिक मात्रामा प्रयोग गरिने ग्याँसको मूल्य रु १ हजार १ सय ५० रुपैयाँबाट घटेर १ हजार १ सय २५ रुपैयाँ पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेपछि सर्वसाधारणले थोरै भएपनि राहत महसुस गरेका छन् ।

-Sitaram Baral in Kathmandu



























   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®