Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'१० वर्षे जनयुद्ध पनि शान्ति कै लागि लडिएको हो'

काठमाडौँ, September 21, 2008- शान्ति तथा पुनरनिर्माण मन्त्री तथा पूर्व माओवादी जनसेना डेप्‍युटी कमान्डर जनार्दन शर्मा 'प्रभाकर'ले १० वर्षे जनयुद्ध शान्ति कै लागि लडिएको धारणा ब्यक्त गर्नु भएको छ ।

विश्व शान्ति दिवसको अवसरमा राजधानीमा असोज ५ गते आयोजित कार्यक्रमा बोल्दै मन्त्री 'प्रभाकर'ले
आफूहरु हिजो भत्काइएका भौतिक संरचनाको पुनरनिर्माणमा तीव्रताका साथ लाग्ने बताउनु भएको छ।

अनमिन नेपाल प्रमुख इयान मार्टिनले दुई सेना रहेसम्म शान्ति, सुरक्षा स्थापित भईसकेको मान्न नसकिनेमा जोड दिनु भयो। उहाले विगतमा माओवादीले के गरे भन्दा पनि युद्धको प्रमुख कारण के थियो सो पत्ता लगाउनु पर्ने बताउनु भयो ।

उता प्रधानमन्त्री प्रचन्डको अनुपास्थितीमा कार्यवाहक प्रधानमन्त्रीको पद सम्हाल्दै आउनु भएका गृहमन्त्री वामदेव गौतमले तराईमा सशस्त्र संघर्षरत समूहसँग वार्ता गर्न सरकारले छिट्टै समिति बनाउने बताएका छन्।

शान्ति, सुरक्षा कायम गर्न सरकार कठोर कदम चाल्न पनि तयार रहेको बताउँदै गौतमले कानुन हातमा लिने कसैलाई पनि नछाडिनेमा जोड दिए ।
विश्व शान्ति दिवसको अवसरमा राजधानीमा असोज ५ गते आयोजित कार्यक्रमा बोल्दै उनले राजतन्त्र ढलेपनि राजावादीहरुको चलखेल अझै जारी रहेको दाबी गरे । राजावादीहरुसँग संघर्ष नगरी शान्ति सुरक्षा कायम गर्न नसकिने गौतमको ठोकुवा थियो।

'नेपालमा जनताको पहलमा शान्ति' भन्ने नाराका साथ मनाइएको सो कार्यक्रममा बोल्दै उनले नयाँ नेपाल निर्माण गर्न सबैको सहभागीता आवश्यक रहेको र यसमा भाँजो हाल्ने कसैलाई नछाडिने चेतावनी समेत दिए।

-Santa Bagam in Kathmandu













   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®